Saturday, April 17

श्रीमानले गर्दैथिए सुटुक्क दोस्रो विवाह, छोरी लिएर मण्डपमै पुगेकी श्रीमतीले गरिन् यस्तो हंगामा

April 6, 2021 321

एजेन्सी । आफ्ना श्रीमानले सुटुक्क दोस्रो विवाह गर्न लागेको थाहा पाए पछि उनकी श्रीमती छोरी लिएर मण्डपमै पुगीन् । त्यसपछि भएको घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । यो घटना भारत फिरोजपुरको गुरुहर सहाय शहरमा भएको हो । भारतीय मिडिया आजतकका अनुसार बुटा सिंह नामका व्यक्तिले १३ महिना अघि सुनिता नामकी महिलासँग विवाह गरेका थिए।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्