Sunday, April 11

विबाहपछि यो घरमा आफ्ना पतिलाई भित्याउने तयारीमा छिन् करोडपति रेखा थापा

April 6, 2021 795

विबाहपछि यो घरमा आफ्ना पतिलाई भित्याउने तयारीमा छिन् करोडपति रेखा थापा, करोडौँ सम्पत्तिकी मालिक रेखाको यस्तो छ विलासी जीवन, उनको महंगो कार र घरभित्र जाँदा देख्नेहरु पर्छन् दंग, हेर्नुहोस् यो एक्सक्लुसिभ भिडियोकाठमाडौँ । २० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाको जीवनशैली बारे जान्न धेरैलाई इच्छा हुन्छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौ । गायीका अञ्जु पन्तले केही समय अघि विवाह गरिन् । सम्बन्ध विच्छेद पछि करिब एक दशक एकल जिवन विताइरहेकी अञ्जुले थीर कोइरालासंग दोस्रो विवाह गरेकी हुन् ।

उनी अहिले वैवाहिक जिवनमा निकै खुसी भएको देख्न सकिन्छ । थीरसंग विवाह पछि पहिलो पटक सार्वजनिक रुपमा अन्तरवार्तामा उपस्थित भएका उनीहरुले आफुहरुको भेट कसरी भयो र कसरी प्रेमको सुरुवात भयो भन्ने खुलाएका छन् ।

चिनजान पछि पनि निकै औपचारीक सम्बन्धमा रहेका उनीहरुले छोटो समयमा नै नजिकिएको बताएका छन् । अञ्जु भन्छिन्, एकै पटक विवाहको प्रस्ताव आउँदा म त छक्क परे । त्यस्तै थीरले पनि पहिलो भेट पछि आफुहरुले फोन नम्मर पनि साटासाट नगरेको बताएका छन् । विवाह अब गर्दिन भनेर बसेकी अञ्जुले छोरीको खुसीको लागि दोस्रो विवाह गरेको बताएकी छन् ।

एक वर्ष देखि सम्बन्धमा रहेका उनीहरुले एक अर्कालाई निकै धेरै बुझेर सुझवुझका साथ विवाहको निर्णय गरेका कारण अब आफु कहिल्यै दुखी हुन नपर्ने कुरामा विश्वस्त भएको बताएकी छन । आफुहरुको विवाहलाई लिएर सबैले खुसी ब्यक्त गरेकोमा पनि निकै खुसी लागेको बताएकी छन् ।

उनले आफुहरुको विवाहको भिडियो धेरै पटक हेरेर रोएँ भन्दै कमेन्ट गरेको मैले देखेकी छु, उनले भने, अञ्जुले कसैलाई रोजे हुन्थ्यो भन्ने सुझाव आउँथ्यो, मेरो छोरी परितोषिका संसारमा सबैभन्दा खुसी छ पनि गाए । धेरै माया नदेउ मलाई, एक्लै हुँदा गाह्रो हुन्छ भन्दै गीत गाउँदा दुवै जनाले एक जनाको हात समातेका थिए ।। उ

प्रतिकृया दिनुहोस्