Saturday, April 17

चर्चित लोकगायक पशुपति शर्माले गरे दोस्रो विबाह, जेठी पत्निलाई धोका दिएको भन्दै बाबु आमा र आफन्त सबै रिसाएर बोलचाल नै बन्द

April 6, 2021 683

काठामाडौँ । चर्चित लोकगायक पशुपति शर्माले गरे दोस्रो विबाह गरेका छन् । गायक पशुपति शर्माले सुन्दरी सगुन शाहीसँग विबाह गरेका हुन् । गायक शर्माको यो विबाह वास्तविक नभई उनको नयाँ गीत म म .रें भनेको एक दृश्य हो । भिडियोमा चर्चित लोकगायक पशुपति शर्माले आफ्ना जीवनका भोगाइहरुलाई निकै रोचक ढंगल प्रस्तुत गरेका छन् ।

 

पशुपति शर्मा एक बहुचर्चित नेपाली लोक गायक तथा अभिनेता हुन्। उनको जता नि चो ,र‘बोलको शर्माको पछिल्लो गीत युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको “लु ,ट्न, सके लु, ट” गीतका केही दृश्य र शब्दका कारण वि वा द ति बनेको थियो । यस गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको वि कृ तिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्