Wednesday, April 14

Breaking: भर्खरै आयो नेपालमा शक्तिशाली भुकम्पको धक्का , मानिसहरु घर बाहिर निस्किए

April 5, 2021 1056

Breaking: भर्खरै काठमान्डौमा भूकम्पको धक्का महशुस

यो पनि…. नेपालको सबैभन्दा ठूलो शहर अनि नेपालको राजधानी। यो शहरलाइ मध्यका’लमा कान्तिपुर भनिन्थ्यो। माली’गाउँमा भेटिएको इसं १८५ को मूर्तिनै सबैभन्दा प्राची’नतम तिथि स’हितको अवशेष हो प्राचीन काठमाडौंको।

विभिन्न धा’र्मिक ग्रन्थ तथा वंशाव’वलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भए’काले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पु’रानो परम्परा अनि अवस्थि’तिको जानकारी भने पाउन सकिन्छ।

स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह(पोखरी) थियो। यो पोख’रीको नाम नागदह थियो। यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे। त्यसपश्चात चन्द्रह्रास खड्ग प्रहार गरेर यो दहको दक्षि’णको कच्छपाल प’र्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए। चीनबाट आएका उनले पानी निकालि’सकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापना पश्चात धर्माकार नाम गरेका एक व्यक्ति’लाइ राजा बनाइ आ’फु चीन तर्फ नै लागे।

प्रतिकृया दिनुहोस्