Tuesday, July 27

भिर बाट ल,डे,र भिम बहादुरको दुखद मृ,त्यु

April 5, 2021 618

सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडानं ४ भेरीखोर नीबासी ४८बर्षिय भिम बहादुर वली को भि, x रबाट ख, x से, x र मृ, x त्यु भएको छ। उनि चैत्र २१गते आफ्नो साइँलो भाई हरिप्रसाद वली को पाली छुवाउनको लागि चाख्ले गएको रहेछन्। सांझ करीब ६ बजे आफ्नो घर फर्किएको र सोही क्रममा जिम जनप्रेम समुदायक वनको झाँक्री सल्ला भन्ने भिर बाट ख, x सेको थिए। बुवा घर किन आयन्न भनि १२बर्षिय छोरी अमृता वली अंकलको घरमा पुगदा खोजदैआउदा चैत्र २२गते बिहान ९बजे मृ, x त अवस्थामा फे, x ला पारेको थिए। निजको आजै इलाका प्रहरी कार्यालय लुहाम बाट प्रहरी निरीक्षक श्याम प्रशाद यादव को नेतृत्वमा प्रहरी टोली घटनास्थल मा पुगि घटना मुचुल्का गरी पो, x स्टमार्टम को लागि जिल्ला अस्पताल सल्यानमा पठाईएकोछ। निजका १२ बर्ष की छोरी अमृता वली ११ वर्ष को छोरा मोहन वली, ८बर्ष को छोरा तिलक वली र ५बर्ष की छोरी जानकी वली गरी ४ जना छोरा छोरी रहेका छन्। भने ति बालबालिका हरू को आमा को विगत २बर्ष अगाडि मृ, x त्यु भईसकेको रहेछ। पारिवारिक आर्थिक समस्या र बिकटको बस्ती को कारण ति टु, x हु, x रा र अनाथ बालबालिका संरक्षण मा निकै समस्या उत्पन्न भएको छ। सथै मृ, x त, x क भिम बहादुर को दा, x ह, cx सं, x स्कार भोलि १२ बजे दुमैई खोला घाटामा हुने सबैमा जानकारी गराउन चाहन्छु। साथै ति अनाथ बालबालिका हरू को शिक्षा, स्वास्थ्य, र खानपान को लागि छत्रेश्वरी गाउँपालिका का साथै
सरकारी तथा गैरसरकारी संघ संस्था लाई सहयोग का लागि बिनम्र अनुरोध गरिन्छ।
नेब बहादुर खड्का
वडा अध्यक्ष
छत्रेश्वरी गाउँपालिका वडानं ४

प्रतिकृया दिनुहोस्