Saturday, April 17

जुन बाटो बनाउँदा घुस खाए, त्यही बाटोमा गाडी पल्टेर नेताले ज्यान गुमाए !

April 4, 2021 1055

जुन बाटो बनाउँदा घुस खाए, त्यही बाटोमा गाडी पल्टेर नेताले ज्यान गुमाए !कमिसनको लोभमा मापद८ण्डविपरीत निर्माण भएको सडकमा भएको दु८र्घ’टनामा वडा अध्यक्ष लगायत स्वास्थ्यकर्मीको समेत ज्या८न गएको छ । जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले सडक कमसल रहेको भन्दै आवाज उठाउँदै आएका पनि वास्ता गरिएको थिएन ।‘यस्तो कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक जिप दु’र्घ८टना हुँदा आठजनाको ज्यान गइसकेको छ । ज्यान गुमाएका परिवारका आफन्तले नेताले घुस खाएर बाटो बिगारेको र त्यसमा आफन्तले ज्या८न गु’माउनु परेको भन्दै आ क्रो श ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्