Saturday, April 17

दुखको खबर ! नेपालमा को`रोना खो’प लगाएका १० जनाको मृ’त्यु, अनुसन्धान शुरू

April 4, 2021 330

काठमाडाैं। कोरोनावि’रुद्धको खोप लगाएका जेष्ठ ना’गरिकहरूमध्ये १० जनाको मृ’त्यु भएपछि मृ’त्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस****

 

म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृ’त्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

 

खो’पपश्चात् हुने अ’वाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा. धनराज अर्यालका अनुसार मृ’त्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता ल’गाउन अनुसन्धान शुरू गरिएको हो ।

 

डा. अर्यालका अनुसार मृ’त्यु हुनेमा दी’र्घरो’गी, द’म, मुटु तथा रो’गसँग लvड्ने क्ष’मता क’मजोर भएका जेष्ठ ना’गरिकहरू रहेका छन् ।

 

उनीहरूका आफन्तले पनि मृ’त्युका कारण खो’प नभई का’लगति र अरू नै रो’गका कारण भएको ज’नाएका छन् ।तर, खो’पको प्र’भावका बारेमा विश्व स्वास्थ्य सं’गठनलाई जानकारी गराउनुपर्ने नि’यमका कारण सरकारले अनुसन्धान शुरू गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्