Wednesday, April 14

#BREKINGNEWS: प्रधानमन्त्री लाई अविस्वास प्रस्ताव माओबादी केन्द्र द्वारा दर्ता

April 4, 2021 471

नेपालमा ऐले ओलिको दुई तिहाईको सरकार हलचल अवस्थामा पुगेको छ माओबादी केन्द्रले दिएको सहमती फिर्ता लिने माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड ले जानकरी दिएका छन् । ओलीले सहमति फिर्ता लिए आफूले राजिनामा दिने हिजो मात्र बताएका थिए****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं । नेकपा एमालेको झलनाथ–माधव समूहले आज काठमाडौंमा समानान्तर कमिटी घोषणा गर्दै छ ।

समानान्तर कमिटी गठनलाई तीव्रता दिएको झलनाथ–माधव समूहले काठमाडौं अध्यक्ष वसन्त मानन्धरलाई बनाउने भएको छ ।

देशव्यापी रुपमा अलग संरचना बनाउने तयारी गरेको खनाल–नेपाल समूहले काठमाडौं अध्यक्ष मानन्धरलाई बनाउने तयारी भएको प्रदेश सांसद तथा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको भनाई छ ।

खनाल–नेपाल समूहले आज बुद्धनगर पार्टी प्यालेसमा जिल्ला कमिटीको भेला आयोजना गरेको छ । भेलालाई वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाले सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले बताए ।

प्रतिकृया दिनुहोस्