Sunday, April 11

मन थामेर पढ्नुहोला १९ वर्षकी किशोरी मा थि के भयो

April 4, 2021 138

एजेन्सी । एक ब्यक्तिले १९ वर्षकी किशोरीलाई फकाएर आफ्नो घरमा बोलाए । उनको नियत ठिक थिएन । उनले ति किशोरीलाई कर णी गरे । त्यतीमै मात्र उनी रोकिएनन् । अब त्यो घटना लुकाउन उनले गरेको प्रयास सुन्दा मुटु क हा लि न्छ । उनले टा उ को अलग गरे । सबै औंलाका न ङ, र दाँ त पनि अलग गरेर एउटा प्ला ष्टि क मा राखे । टा उ को लाई पानीमा उमाले । बाँकी रहेको श व लाई पनि अलग-अलग गरे ।

तपाई कल्पना गर्नुस् उनले कुन मु टु ले यस्तो कर्म गर्न सके होलान् । मानिस कति सम्म क्रु र हुनसक्छ भन्ने उदाहरण द सनको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तो सा तो जाने घटना कजाखस्तानमा भएको हो । प्रहरीले ति ब्यक्तिलाई पक्राउ गरेको छ । कि १९ वर्षकी युवती फेसन डिजाइनकी विद्यार्थी अयजान एडिलोभा थिइन् ।

अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी हराएपछि खोजी गर्दै जाँदा यस्तो तथ्य फेला परेको हो । उनको आधा श व युवकको घरमा फेला परेपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको हो । किशोरीका दाजु अलमात मुलिकोभले यो घटनाबारे मिडियालाई बताएका हुन् ।

प्रहरीले अनुसन्धानका क्रममा किशोरी हराउनुभन्दा अगाडि सामाजिक संजालमार्फत आरोपीसँग स म्प र्क मा रहेको फेला पारे पछि अनुसन्धान उनी तर्फ मो डि ए को थियो । म्यासेजमा आरोपीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सु ट को लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन् ।

आर्च १९ कै दिन उनी हराएकी थिइन् । सिसिटिभी फु टे ज मा अयजान र आ रो पी घरको लि फ्ट मा साथमा प्रवेश गरेको देखिएको छ । घरमा पुलिस पुग्दा आ रो पी ले ढोका नखोलेपछि पुलिसले ढोका फु टा उ नु परेको थियो ।

रि पो र्ट का अनुसार पुलिस देखेपछि आरोपीले आफुलाई पनि सि ध्या उ ने कोशिष गरेका थिए । मे डि क ल डिग्री लिएका ती आरोपीको उपचार भइरहेको छ । सोधपुछका क्रममा आ रो पी ले बनाएका टु क्रा शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फा ल्दै घटना लु का उ ने प्रयास गरेको स्वीकार गरेका छन्

प्रतिकृया दिनुहोस्