Wednesday, April 14

घाँस काट्न वन गएका दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त फेला

April 4, 2021 442

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न वन गएका दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झु ण्डिएको अवस्थामा मृ त भेटिएका हुन् ।१४ र १५ वर्षीय किशोरी दिदीबहिनी झु ण्डिएको अवस्थामा शुक्रबार मृ त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले साचोँ खबरलाई जानकारी दिए । शवलाई पो ष्ट मार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।

प्रतिकृया दिनुहोस्