Sunday, April 11

दुबईमा सडक दु`र्घटनामा परि एक नेपालीको मृ`त्यु, श:व नेपालमा आइपुग्दा परिवार र सिङ्गो गाउँ शोकाकुल

April 4, 2021 230

परिवारका लागि खुसी खोज्दै युएई पुगेका बाँके नेपा`लगन्ज उपमहानवरपालिका राँझा निवासी चन्द्र मल्लले सवारी दु`र्घ`टनामा ज्यान गुमाएका छन् । १५ दिन अघि भएको घ`ट`नामा ज्या`न गुमा`एका मल्लको श`व शनिवार नेपाल आइपुगेको छ । उनको आज नै अन्तिम संस्कार गरिएको छ ।

जन्म`घर दैलेख भएपनि केही वर्ष देखि राँझामा वसाई सरे|का मल्ल १५ वर्ष अघि वैदेशिक रोज`गारीका लागि युएइ पुगेका थिए । उनको त्यहाँ सवारी दु`र्घ`टनामा ज्यान गएको उनका संगै रुममा बस्ने साथी हर्क चन्दले जनाए`का छन् । चन्दले एक स्टाटस लेख्दै उनले घट`नाबारे जानकारी गराएका छन् भने दु`ख ब्यक्त गर्दै परिवा`रलाई समवे`दन भनेका छन् ।

 

उनीसंगै एउटै कम्पनीमा काम गर्ने तथा नातेदा`रले फेसवुक मार्फत घट`नाको जानकारी गराएका हुन् । माचै १३ तारिख शु`क्रवार छुट्टीको दिन साथी पुर्ण न्यौपा`नेको साथमा घुम्न निस्केका उनी साथीला`ई त्यहाँको एक नेपाली काठमाडौ रेष्टुरेष्टमा छो`डेर फर्कने क्रममा दु`र्घट`ना भएको बताइएको छ । वाटो का ट् ने क्रममा उनलाई कम्प`नी नजिकै रहेको रोयल प्याल्जा रेष्ट हाउसको अगाड राती करिब साढे ९ वजे अरवी नागरिकले चला`एको गाडीले ठ क्क र दिएको थियो ।

 

दुर्घटना पछि त्यहाँको साकार हस्पिटल मा उ`पचारको लागि लगिएको थियो । चि`कित्सकले उनलाई मृ त घोषित गरेका थिए । उनका प्लस २ पढ्दै गरेका २ छो`री र ८ कक्षा पढ्दै गरेका एक छोरा । वैदे`शिक रोजगारीमा गएर परि`वारका लागि सुख दिउँदा भनेका मल्ल वाकसमा फर्कनु`पर्दा उनको परिवारमा शो`क छाएको छ । एक महिना पहिला मृ त्युको खबर सुनेका उनको परिवार त्यही बेला देखि निदा`उन सकेका छैनन ।

छोरा छो`रीको उज्जवल भविष्य भन्दै विदे`शिएका मल्ललाई उनै नाबालक छो`राले कि रि या गर्नु परेको छ । बुवाको श`व अगाडी देखेर सानो बालकको आँखामा देखिएको पी डा ले सबैलाई रु`वाएको थियो । १४ बर्ष बिदेशमा बसेर अब परिवा`रको खुसि संगै रमाउने बेला आफै बाक`समा फर्किनु परेको यो घट`नाले सिङ्गो बजार सोक माग्न बन्न पुगेको छ ।

प्रतिकृया दिनुहोस्