झापाका बासिन्दा भन्छन, कि कुलमान घिसिङ देउ,कि बिजुली देउ ।
गंगा सुबेदि : झापाको स्थानीय बासिन्दा अहिले बिजुली जाने आउने गर्नाले हैरान भएको छन,झापा जिल्लाले पटकपटक प्रधानमन्त्री पायो तर बिकास र शान्तिको श्वास फेर्न नपाएको झापाक राम प्रशाद
बताउछन, झापामा गर्मी सुरु भएको छ । गर्मि बढेको समयमा बिजुली गईरहने हुनाले समस्या परेको छौ, छिनछिनमा पिलिक पिलिक बिजुली जाने गरेको छ,गर्मि बढेपछि जमिन पनि तातिएर आउँछ, पंखा चलाउन बिजुली हुन्न, नचलाउ,
सानासाना नानीहरू छन, गर्मिले बसि सक्नु हन्न,कुलमान हुदा हामीले कति आनन्द थियो तर कुलमानलाई सरकारले हटाएपछि बिजुली जाने,आउने भइरहेको छ,राम्रो काम गर्दागर्दै पनि
कुलमानलाई हटाइयो,आज दुख लाग्छ झापाको मानिसले देश चलाउदेै गर्दा ।झापाका बासिन्दाले नै सास्ती खेप्नपरेको स्थानीय बताउछन, जब बिजुली जान्छ तब झलझलि कुलमानको याद आउँछ, हामीले कि त कुलमान फेरि देउ, कि कुलमान जस्तैः अर्को कुलमा देउ ।
हैन भने हामीलाई बिजुली देउ,यस्तै हुने हो भने फेरि टुकीको साहयता लिनुपर्ने दिन आउन लागेको हो कि जस्तो भएको छ,रामप्रसाद बताउछन ।
हुनत झापा केपि ओलिको जिल्ला भए पनि अधिकांश विकासनिर्माणका काम लथालिङ्ग छन, पटकपटक सबैभन्दा धेरै बजेट झापामा गए पनि बजेट अनुसारको आधा काम पनि नभएको स्थानीय बासिन्दा बताउछन ।
प्रतिकृया दिनुहोस्