Sunday, October 25

यी चर्चित ५ मोडल…..पुरुषबाट महिला बनेका थिए ….!

October 5, 2020 31

भारत र नेपालमा केही वर्ष अगाडि ट्रान्सजेन्डरहरुलाई हेर्ने नजर र अहिलेको उनीहरुको अवस्थामा निकै फरक पाइन्छ, त्यसै लगायतका देशमा समलि ङ्गीहरुको अवस्था भने राम्रो भएको छ । सर्वोच्च अदालतले तेस्रो लि ङ्गीको स्थान दिएपछि उनीहरु खुलेआम बाहिर आउन थालेका छन् । तर कतिपय मानिसले भने काेहि कलाकारले लि ङ्ग परिवर्तन गरेकाे भने थाहा पाएका छैन् । त्यसैक्रमा अाज हामि यस बिषयलाइ लिएर चर्चा गर्न गएका छाैँ । केही यस्ता चर्चित मोडलहरु छन् जसले ग्ल्यामरस दुनियाँमा निकै चर्चा पाइरहेको छ ।

अन्जली लामा:

नेपालको नुवाकोटमा जन्मिएकी अन्जली लामा नबिन वाइबाको रुपमा जन्मिएकी थिइन् । उनले शल्यक्रियाबाट आफूलाई अन्जली लामाको रुप दिइन् । परिवार उनको विरुद्धमा हुँदाहुँदै पनि उनले आफूलाई अन्जली बनाएरै छोडिन् । उनी सफल मोडलको रुपमा चर्चित भएकी छिन् ।

शिनाता सांघा:

ब्रिटिस इन्डियन मोडल शिनाता सांघाले पनि लिङ्ग परिवर्तन गराएकी हुन् । उनी दक्षिण एसियाकी चर्चित ट्रान्सजेन्डर मोडल हुन् । ट्रान्सजेन्डर कम्युनिटीद्वारा आह्वान गरिएको ब्युटी पेजेन्ट्समा समेत उनले भाग लिइसकेकी छिन् । उनी मिस ग्ल्यामर क्वीन युनाइटेड किङडम पनि बनिसकेकी छिन् ।

बबी डार्लिङ

बलिउडमा बबी डार्लिङको नामले परिचित यी मोडल पंकज शर्माबाट बबी बनेकी थिइन् । उनको जन्म केटाको रुपमा भएको थियो । त्यसैले परिवारले उनको नाम पंकज राखिदिएको थियो । यद्यपि उनले २०१० स्तन ट्रान्सप्लान्ट गरिन् र आफ्नो नाम पाखी राखिन् । केही समयपछि उनी बबी डार्लिङको नामले चिनिन थालिन् । उनले ‘क्या कुल है हम’, ‘पेज ३’, ‘हंसी तो फंसी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

निक्की चावला:

 

निक्कीले पनि केटाको रुपमा जन्म लिएकी थिइन् । उनी युवतीका कपडाहरु लगाउन निकै रुचाउँथिन् । तर, उनको परिवार निकै कडा भएकाले उनका लागि यो सम्भब हुने निकै मुश्किल थियो । अन्ततः उनले परिवारको विरुद्ध गएर २००९ मा लि ङ्ग परिवर्तन गराइन् ।[][]

प्रतिकृया दिनुहोस्