२०७७ चैत २०, काठमाडौँ । नेपाल मा अहिले बाक्लो तुयेलो ले गर्दा आम सर्वसाधारण जनताले दुःख भोग्नु परिरहेको छ। यसको कारणले सिक्षा मन्त्रालय द्वारा ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। यो अबस्था रहिरहेका ले पुन ७ दिनका लागी शैक्षिक सस्था बन्द हुन सक्ने मन्त्रालयले जनाएको छ । यसबारेमा औपचारिक निर्णय हुन भने बाँकी रहेको जानकारि मा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्