Friday, July 30

दाजुको न्यायको लागि अन्तिम-सम्म लडेकि सदिक्षा अन्ततः रुदै`रुदै नेपाल छाडिन् (हे`र्नुस् भिडियो )

April 3, 2021 222

साढे दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (सदीक्षा)। पाइलटको तालिम लिन अमेरिका जानुअघि दुर्गा नेपालमै ‘एयर होस्टेस’ को काम गर्थिन्। पहिले सौर्य एरलाइन्सको ‘एयर होस्टेस’ भएर काम गरिन्। त्यसपछि श्री एयरलाइन्सको प्रमुख एयरहोस्टेस जिम्मेवारी निभाइन्। त्यसपछि उनलाई पाइलट बन्ने जोश जाग्यो। अनि अमेरिका हानिइन्– पाइ`लट तालिम गर्न।

अमेरिकाको टक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ मा तालिम चलिरहेको थियो। गतको पुस ५ गते उनको फोनको घण्टी बज्यो। फोन घर`बाट आएको थियो। खबर पाइन्– दाजु प्रवीणको रहस्य`मय मृ`त्यु भएको। दाजुको नि`धन खबरले उनको होश`हवास उड्यो। तत्काल नेपाल आउने निधो गरिन्। रातारात टि`कट मिलाइन्। मृ`त्युको खबर सुनेको तेस्रो दिन नेपाल आइपुगिन्।

दुर्गाले बिएल नेपाली सेवासँग भनिन्, ‘दाइ नरहेको खबर सुन्दा मेरो होश उड्यो। म कसरी नेपाल पुगेँ, पत्तै पाइनँ।’ नेपाल आएर उनले दाजुको ह.त्याको अनु`सन्धानको माग गर्दै इलाका प्रह`री कार्यालय, उर्लाबारीमा बाबुको नामबाट शं`कास्पद व्यक्तिको नाममा किटा`नी जाहेरी दर्ता गराइन्।

दाजुको मृ`त्युले स्तब्ध दुर्गालाई इलाका प्रह`री कार्यालयका प्रमुख प्रह`री निरीक्षक उद्धव पोखरेलले आश्वासन दिए– अनुसन्धान चुस्त हुन्छ, ह.त्या हो कि भवितव्य हो न्यायोचि`त ढंगले यथार्थ पत्ता लाग्छ। प्र`हरी निरीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन्।

दुर्गाले भनिन्, ‘इन्स्पेक्टरले पछि सोधखोज गर्दा त आलटाल गरेजस्तो लाग्यो। घ`टनाको मु`द्दा के हुँदैछ भनेर सोध्दा पनि उल्टै रि`साउने, झपार्ने गर्न थाले।’ दुर्गालाई शङ्का लाग्यो– प्र`हरीले केही गड्बड गरेको छ। अनि उनले प्र`हरी अनु`सन्धानको चासो लिन थालिन्। प्र`हरीले सरकारी वकीलको कार्यालयमा पेस गरेका कागजपत्र पल्टाएर हेरिन्।

सर`कारी वकीलको कार्यालयमा पेस गरेको फाइलमा पो`ष्ट`मार्टम रिपोर्ट पेस गरिएको थियो। त्यसमा लेखिएको देखिन्– ‘सामान्य मृ`त्यु’। त्यति मात्र हैन, उनले फाइलमा आफ्नो दाजुको नाममा अर्कै मान्छेको फोटो राखेको समेत फेला पारिन्।

घट`नाबारे सबै कुरा जानकारी हुँदाहुँदै प्र`हरी निरीक्षकले गल`त मनसायले फोटो परिवर्तन गरेको भन्ने उनलाई लाग्यो। उनले घ`टनालाई झनै चनाखो भएर हेरिन्। उनलाई लाग्यो– रहस्यमय मृ`त्युलाई प्र`हरीले नै सामान्य बनाएको र दाजुका ह`त्यारालाई प्रह`रीले उम्काउन खोज्दै छ। त्यसपछि दुर्गा प्र`हरी कार्यालयबाटै ‘फेसबुक’ मार्फत् घ`टनाको पर्दा|फास गर्ने भन्दै ‘लाइभ’ गरिन्। प्र`हरी निरीक्षक पोखरेलको कठा`लो समाइन्।

प्रह`रीले उनलाई प्र`हरी कार्यालय बाहिर निकाल्न खोज्यो। गाँउ`लेहरुले पनि दुर्गालाई साथ दिए, प्र`हरी कार्यालय घेराउ गरेका थिए। प्रहरीले आर्थिक लाभ लिएर घ`टना मिलाउन खोजेको र अ.पराधी`लाई भगाएको भन्दै अहि`ले गाँउलेले दिनहुँ प्र`हरी कार्यालयमा आन्दोलन गर्ने गरेका थिए ।

दुर्गाको फेस`बुक लाइभले दबाब अभियान आन्दो`लनमा परिणत भएको थियो । उन`लाई स्थानी`यबासीले साथ दिएका थिए । उनलाई संसा`रभरिबाट साथ मिलेको थियो । सबैले साहसी महि`लाको संज्ञा दिन थालेका छन् । प्रवीण बास्तो`ला गत पुष ५ गते शंकास्पद अवस्थामा मृ`त भेटिएका थिए। उनी राती साथीह`रुसँग बसेको कोठामा बिहान मृ`त फेला परेका थिए । अहिले आफ्नो दाजुको न्याय`को लागि लडी रहेकी उनै सदि`क्षाको साथमा लाखौ नेपा`लीहरु उभिएका छन ।

यश घ`टनालाइ कसैले पनि अतिरन्जित र राज`नीतिसग मिसाउने यदि कसैले दुस्सा`हस गर्छ भने सो उपर पनि मुद्दा हालिदिने समेत बताएकि थिइन ।रफा`दफा गर्न खोज्ने प्र`हरी उपर कानुन अनुरुप कार्वा`हि हुनु`पर्नेमा समेत उनले जोड दिएकि थिइन।आफुले न्यायको लागि आवाज बुलन्द गरिरहदा आवाज द`बाउन चौत`र्सि प्रयाश हुन्छन् भने ती तमान घ`टना बारे बोलेदै नबोल्नेह`रुको अवस्था आफुले आकलन गर्न सकिने समेत बताउछिन् ।

यतिका दिनसम्म आफ्नो दाजु`को न्यायको लागि लडिर`हेकि सदिक्षा बास्तोला अन्ततः आज नेपाल छाडिन् ।तर आफू जहाँ जुनै कुना कन्दरामा भएपछि न्याय मा`गिरहने र केश उपर फलो`अप गरिरहने बताइन् ।जादाजादै उनी भावुक हुँदै यशो भनिन् अघिल्लो चो`टि नेपाल आउदा दिदिको बिहेमा डोलि उठाउन आएको तर यो चोटि आउदा दाजु`को यो अवस्थाले आफु`लाई निकै दुखि बनाएको बताउँ`छिन् उनी।

प्रतिकृया दिनुहोस्