Friday, July 30

बेवारिसे अवस्थामा भेटिएका पुरुषको मृ`त्यु, आफन्त`लाई स,म्प,र्कमा आउन प्र`हरीको अनु`रोध, सक्दो सेयर गर्नु होला

April 3, 2021 310

बेवारिसे अवस्थामा भे`टिएका पुरुषको उप`चारका क्रममा मृ`त्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको बुलबुले नजिक बिरामी अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा मृ`त्यु भएको सुर्खेत प्रह`रीले जनाएको छ ।

 

जिल्ला प्र`हरी कार्यालय सुर्खेतका अनुसार ती व्यक्तिलाई बिरा`मी अब`स्थामा प्रहरी टो`लीले फेला पारी उ`पचारको लागि कर्णाली प्रदेश अस्पताल का`लागाउँमा लगिएको र उपचार क्र`ममा मृ`त्यु भएको जनाएको छ ।

कार्या`लयका अनुसार हालसम्म (७ ः ३०) बजेसम्म मृत पुरुषका आफन्तजनहरू सम्प`र्कमा कोही पनि नआएकोले मृ`तकको श`वलाई चिन्ने आफन्त`जनहरू सना`खतको लागी जिल्ला प्र`हरी कार्यालय सुर्खेतमा अबिलम्ब सम्प`र्क राख्न अ`नुरोध गरिएको छ ।

२० चैत, काठमाडौं । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् ।

प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते उनलाई ट्रमा सेन्टर लगिएको थियो । तर, चिकित्सकहरुले मृत घोषणा गरे ।

प्रहरीका अनुसार गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा पेप्सिकोला काठमाडौं–३२ वडा कार्यालय अगाडि अनियन्त्रित भएर रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडी क्षत्‌विक्षत् हुने गरी भएको दुर्घटनामा गोभाजुको मृत्यु भएको छ भने अर्का एकजनाको हातमा चोट लागेको छ। अन्यको अवस्था सामान्य छ । चालक २० वर्षीय वीरेन्द्रराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

श्रेष्ठले दिएको बयान अनुसार उनीहरु मुलपानीमा साथीको जन्मदिन मनाएर फर्किएका थिए । ‘एकाबिहानै दुर्घटना हुने वित्तिकै स्थानीयले खबर गरिहाले, लगत्तै प्रहरी पुगेर उद्दार गरेको थियो’, डीएसपी बस्नेत भन्छन् । थप अनुसन्धान जारी रहेको उनले बताए ।Onlinekhabar बाट

प्रतिकृया दिनुहोस्