Saturday, April 17

गुल्मीमा आ’गलागीमा परी ९ वर्षिया बालिकाको मृ’त्यु !

April 2, 2021 45

चैत, गुल्मी । गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्या’न गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्लाकी ९ वर्षीया सङ्गिता परियारको आगलागीमा परेर ज्या’न गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
नु’हाएर फर्कने क्रममा जङ्गलमा लागेको आगोमा परि उनको ज्या’न गएको प्रहरीले प्रा’रम्भिक अ’नुमान गरेको छ।
घ’टनाबारे अ’नुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्