Saturday, April 17

३ जना सवार मोटरसाइकल दु’र्घट’ना : दुईको मृ’त्यु, एक जना घाइ’ते, Live भिडियो हेर्नुस

April 2, 2021 1272

सप्तरी, ८ माघ । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दु,र्घटनामा परी दुई जनाको मृ,त्यु भएको छ भने एक जना घा,इते भएका छन् ।मृ,त्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइ,ते भएका छन् । घा,इते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भ,र्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि पढ्नुहोस्: काठमाडौं । राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ ।

‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो । ’बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् । पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्