Sunday, October 25

चर्चित ….हलिउडकी नायिकाले नै ३ वटा ‘स्तन’ शो गरेपछि…!

October 5, 2020 27

एक युवतीका पुष्ट ३ वटा स्तन त्यो पनि हलिउडमा राम्रै स्थान जमेकी अभिनेत्रीको । यो हलिउड अभिनेत्री केटलिन लीबको खबर हाे । हालै एक कार्यक्रममा आफ्नो छातिमा रहेका ३ वटा पुष्ट छाती प्रदर्शन गरेपछि विश्व समुदाय नै चकित बन्यो। महिलाका २ वटा छाती हुन्छन् तर केटलिनको भने दुइ छातीका बीचमा उत्रै आकारको तेश्रो छाती पनि रहेछ ।

उनले हालै भएको एक फिल्मी समारोहमा आफ्ना ३ वटा छाती दुनियालाई देखाइन् । तिनवटा छाती साँच्चीकै हुन् की भन्ने भान पर्छ । यद्यपि उनले आफ्ना छातीका टु प्पा सानो कपडाको त्यान्द्रोले ढाकेकी थिइन् ।

तिनैवटा छाती ठ्याक्कै उस्ताउस्तै छन् त्यसैले बिचको छाती बनाबटी हो की भनेर अनुमान गर्न पनि गाह्रो हुन्छ ।उनले यतिधेरै भार छातिमा बोकेर कसरी जिवन कटाएकी होलिन् भनेर तपाइँहरुमा दया पनि जाग्ला ।

तर, यी नायिका काे ३ मध्ये १ छाती बनाबटी हो । उनले छातिको बिचमा कृत्रिम छाती जडान गरेकी हुन् । वास्तवमा हलिउड फिल्म ‘टोटल रिकल’ मा तिन छाती भएकी महिलाको भूमिकामा प्रस्तुत भएकी कटलिनको बिचको छाती बनाबटी हो ।

अमेरिकाको सान डियगोमा सोही फिल्मको प्रोमोसनका लागि गएको हप्ता भएको एक कार्यक्रममा उनले उक्त फिल्ममा आफुले निर्वाह गरेको भूमिकामा प्रस्तुत हुँदा तेश्रो छाती जडान गरिन् र उक्त कार्यक्रममा उपस्थित भएका सबैलाई छक्क पारिन् ।

स्मरण रहोस् निकै विचित्रको पात्रको भूमिका निर्वाह गरेकी कटलिनले यो फिल्ममा राज गरेकी छिन् र फिल्मका अरु पात्रलाई छायाँमा पारेकी छिन् ।[][]

प्रतिकृया दिनुहोस्