Saturday, April 17

कम्मर`देखि माथिको भाग पुरै किरै`किरा ,यस्तो अवस्थामा भेटियो श`व (भिडियो सहित)

April 2, 2021 1416

चितवन कालिका नगरपालिका वडा नं ५ चिहान`डाडाको अघिल्लो पट्टि सामुदायिक वनमा बेवा`रिसे श`व फेला परेको छ ।ला`स यस्तो अवस्थामा फेलापरेको छ कि सो श`वको कम्मर देखिको माथि`पट्टिको भाग पुरै नै किरा परिसकेको अ`वस्थामा छ ।

 

अहिले सो घ`टनास्थलमा प्रहरिले सिल गरिस`केको अवस्था छ ।र छा`नबिन कार्य जारि छ ।प`छिल्लो समय देशै भरि ह`त्या हिं`साका घ`टनाहरु बढ्दै थर्दा सो चहि ह`त्या हो यो अरु केही त्यो भने शंकास्पद नै रहेको छ र यकिनका साथ यहि हो भन्ने अड्कल`बाजि समेत गर्न सक्ने अवस्था भने छैन् ।सो मृ`त श`वको अवशेष मात्रै बाकि`रहेको हुदा को हो भन्ने ठम्याउननै गाह्राे अवस्था सृ|जना समेत भएको छ ।

तर यस्तो घना जङ्गल`मा यसरी बेवारि`से अवस्थामा त्यो पनि कतिदि`नबाट किरा लागेको सो शव हेर्दा कसैले ह`त्या गरेको र सो स्थानमा फ्याले`को हुनसक्ने सम्भा|वना रहेपनि यकि`नका साथ भने भन्ने अ`वस्था छैन् ।

 

 

प्रतिकृया दिनुहोस्