Friday, July 30

सारै दुखद खबर : विहे गरेको १ वर्ष नपुग्दै श्रीमान श्रीमतीको एउटै चिता, को हुन उनीहरु हेर्नुस

April 2, 2021 967

बर्दियामा सोमवार भएको एउटा घटनाले जिल्ला शोकमा डुवेको छ । मोटरसाइकल दु’र्घटनामा परी बर्दियाका सन्त वहादुर रिमालका कान्छो छोरा र वुहारीको नि’धन भयो । सानै उमेरमा संसार छोडेका यि जोडीलाई एउटै चितामा राखेर अन्त्यष्टि गर्दा उपस्थित सबैको आँखा रसायो । सोही घटनामा सहभागी भएका स्थानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् –

‘जिवनमा पहिलो पटक देखे एक चिता दुई शरिर मर्माहित दुखद घ’टना एउटै चिता मा दम्पति लाई दाग वत्ति, धन्य भगवान निष्टुरि दैवको लिला !! सन्त वहादुर रिमाल का कान्छो छोरा र वुहारिको मोटरसाईकल दुर्घटना वाट दुवै जनाको निधनले हामी सवै स्तव्ध छा‌ै दुव‌ै को स्वर्गमा बाँस होस, मृ’त आ त्माको चिर शान्तिको कामना र शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ !’ – प्रदिप ज्ञवाली, वढैयाताल ८ वर्दिया

शनिबार राती ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको भे ३ प ७८७० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्व तर्फ गैरहेको भे १ त ५०९९ नम्बरको काठ लोड गरेको टेक्टर आपसमा ठोकिदा मोटर साइकलमा सवार श्रीमान र श्रीमतिको मृत्यु भएको हो । बढैयाताल गाउँपालिका–७ पचासा बस्ने अर्जुन रिमाल र उहाँको पत्नि ललिता रिमालको मृ’त्यु भएको हो । अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् ।

घटनाको विषयलाई लिएर बढैयाताल पचासाका स्थानियले चक्का जाम गरेका थिए । टेक्टर धनि र मृतकका पक्ष बिच सम्झौता भई चक्का जाम खुलेको थियो । टेक्टर धनिले मृतक पक्षलाई नियमानुसार क्षतिपुर्ति उपलब्ध गराउने र क्षतिग्रस्त मोटर साइकलको पुनः मर्मत गराउने सम्झौतामा चक्का जाम खुलेको जनाईएको थियो । उक्त घटनामा संलग्न टेक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१० बासबारीमा स्कुटर दु’र्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ । को ३९ प ९०७० नम्बरको स्कुर आफैं अनियन्त्रित भएर दु’र्घटना हुँदा युनिका बुढाथोकीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिका–९ राजाबास बस्ने १९ बर्षीया युनिकाको उपचारको क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृ’त्यु भएको हो ।स्कुटर चालक बर्ष १३ का युनिक बुढाथोकी सामान्य घा’इते भएका छन् ।स्कुटर आफैं अनियन्त्रित भएर पल्टिँदा टाउकोमा चोट लागेपछि युनिकालाई उपचारका लागी जिल्ला अस्पताल उदयपुर र पछि न्यूरो अस्पताल बिराटनगर लगिएको थियो । स्कुटर चालकको विराटनगरमा उपचार भईरहेको छ ।

महेन्द्रनगर – कार्तिक–जीवनकालको ४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चनपुरकी गोमा (डगौरा) चौधरी अझै जीवन सङ्घर्षमय बित्ने बताउँछिन्।जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर चौधरी सँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने उनमा निराशा छायो। एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्तित

प्रतिकृया दिनुहोस्