Sunday, April 11

के तपाईं घरमै बसिबसी चालक अनुमतिपत्र लाइसेन्स लिन चाहनुहुन्छ ?

April 2, 2021 649

के तपाईँ सवारी चालक अनुमतिपत्र लिनका लागि घण्टौँसम्म लाइन बस्ने समस्याबाट दिक्क हुनुभएको छ, यातायात कार्यालय नै नगई चालक अनुमतिपत्र लिन चाहनुहुन्छ ? यदि त्यस्तो हो र तपाईँ वाग्मती प्रदेशमा बस्नुहुन्छ भने तपाईँको लागि एउटा राहतको समाचार हुनसक्छ।

चर्चित गायिका रचना रिमाललाई टिकटकमा हार्दिक श्रद्धाञ्जली दिईएको छ । मूर्ख दिवसको दिन बिहानैदेखि देश तथा विदेशमा आफ्ना आफन्तलाई कसैले श्रद्धाञ्जली दिएर त कसैले झुटो बोलेर यो दिन मनाइराखेका छन । यस्तै एक घटना घटयो रचना रिमालसित , उनी एक सोझी गायिकाको रुपमा परिचीत छिन । उनलाई बिहान एउटा टिकटक आइडिबाट ©w ( गोप्य ) बाट रिप डिएर भनेर टिकटक भिडियो बन्यो ।

उनको टिकटक निकै भाइरल बन्यो र रचना रिमाल कहाँ पुग्यो । उनले के भैराछ यो भनेर सामाजिक संजालमा उक्त टिकटकको स्कृन सट समेत पोस्ट गरेकी छिन । उनका समर्थकले उक्त भिडियो हटाउन चर्को दवाव दिएपछि उक्त आईडिबाट त्यो भिडियो हटेको छ ।

उक्त केटि रचना रिमालको फ्यान भएको र यसो गरे भाइरल भईन्छ कि भन्ने ध्याए ले उसो गरेको उनले बताएकि छिन । अहिले उक्त केटिले माफी पनि मागेकी छिन ।

प्रतिकृया दिनुहोस्