Wednesday, April 14

काठमाण्डौ उपत्यका सहित सबै ठाउँमा यति गतेबाट बिद्यालय बन्द सहित लक्डाउन

April 2, 2021 1309

कोरोना संक्रमण बढे संगै काठमाण्डौ , ललितपुर तथा भक्तपुर का उच्चस्तरीय बैठक ले अब लक्डाउन गर्ने कुरामा तयारी गरेका छन् । भारत मा फैलिए संगै अब नेपाल मा पनि तिब्र कोरोना कोरोना देखीय पछि नेपाल मा पनि लक्उडान गर्ने तयारी भएको स्वास्थ्य मन्त्रालय को भनाइ छ।

नेपालि गित संगीतमा एक पछी अर्को गित बजारमा आउने क्रममा दिन प्रतिदिन बजारमा एक पछी अर्को गित बजारमा आएका छन् । यसै मध्ये सामाजिक सञ्जाल तथा टिकटकमा निकै नै भाईरल बनेकी ।

लोपोन्मुख राउटे जातिकी सम्झना शाही नामले चिनेकी सम्झना शाहीको बस्तीमा गएर पहिलोपटक म्युजिक भिडियो छायांकन भएको छ । एस।थ्री।के ईन्टरटेनमेन्टको प्रस्तुतिमा रहेको कुशल बेल्बासे र शर्मिला कडेलको स्वरमा”मन गासेर पिरति ।

सार्वजनिक भएको छ । राजु सुनामको शब्द सृजना तथा संगितमा तयार भएको म्युजिक भिडियो म्युजिक एरेन्ज पनि राजु सुनामको नै रहेको छ । देबेन्द्र कुँवरको निर्देशनमा तयार भएको म्युजिक भिडियो ।

अमित बिकले छायांकन गरेका हुन् । कुँवरले निर्देशन गरेका म्युजिक भिडियो यत्रतत्र आईरहेका बेला यो म्युजिक भिडियो केहि बिशेष रहेको अनुमान लगाउन सकिन्छ । राउटे बस्तीमा गएर छायांकन गरेको ।

म्युजिक भिडियोको चौतर्फी चर्चा चुलिएको छ भने म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् । म्युजिक भिडियो एस।थ्री।के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस भिडियो :

प्रतिकृया दिनुहोस्