Friday, July 30

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा ट्रकले ठक्कर दियो, युवकको घटनास्थलमै मृ’त्यु, को हुन उनी हेर्नुस

April 2, 2021 536

बसको झ्यालबाट टाउको बाहिर निकालेका एक युवकलाई विपरित दिशाबाट आएको तीब्र गतिको ट्रकले ठ क्कर दिँदा युवकको घ ट नास्थलमै मृ’त्युभएको छ । युवकको मृ’त्यु भएसँगै बसमा भएका यात्रुहरुमा कोलाहल मच्चिएको छ । घट नापछि युवकको श व बसको झ्यालमा झु ण्डिइरहेको
अवस्थामा अड्किएको थियो । घट ना भारतको बिहार राज्यको बेगुसरायमा भएको भारतीय मिडियाले जनाएका छन् । मृ तक यात्री ३५ वर्षका रन्जीत राय भएको बताइएको छ । बस बेगुसरायबाट मुजफ्फरपुर जाँदै थियो । युवक दुर्घटनास्थलभन्दा केवल २ मिलोमिटरअगाडिसम्म जानको लागि बसमा चढेका थिए । पुलिसले ट्रक चालकविरुद्ध लापरवाहीको आरोपमा प्राथमिकी दर्ता गरेको छ ।

प्रतिकृया दिनुहोस्