April 2, 2021 406
बसको झ्यालबाट टाउको बाहिर निकालेका एक युवकलाई विपरित दिशाबाट आएको तीब्र गतिको ट्रकले ठ क्कर दिँदा युवकको घ ट नास्थलमै मृ’त्युभएको छ । युवकको मृ’त्यु भएसँगै बसमा भएका यात्रुहरुमा कोलाहल मच्चिएको छ । घट नापछि युवकको श व बसको झ्यालमा झु ण्डिइरहेको
अवस्थामा अड्किएको थियो । घट ना भारतको बिहार राज्यको बेगुसरायमा भएको भारतीय मिडियाले जनाएका छन् । मृ तक यात्री ३५ वर्षका रन्जीत राय भएको बताइएको छ । बस बेगुसरायबाट मुजफ्फरपुर जाँदै थियो । युवक दुर्घटनास्थलभन्दा केवल २ मिलोमिटरअगाडिसम्म जानको लागि बसमा चढेका थिए । पुलिसले ट्रक चालकविरुद्ध लापरवाहीको आरोपमा प्राथमिकी दर्ता गरेको छ ।
प्रतिकृया दिनुहोस्