Tuesday, July 27

ब्लड क्यान्सर हुनुअघि शरीरले दिन्छ यी ५ संकेत, नगर्नुहोस् वेवास्ता

April 1, 2021 2902

काठमाडौँ । कुनै पनि समस्या हुनुअघि हाम्रो शरीरले विभिन्न संकेत प्रदान गर्छ। तर हामीले त्यस्ता लक्षणलाई वेवास्ता गर्न हुँदैन्।त्यसै क्रममा ब्लड क्यान्सर हुनुअघि शरीरले पूर्व संकेत दिने गर्छ। श्वासप्रश्वासमा समस्याकेही प्रकारका ल्यूकेमियाले रातो रक्त कोशिकाको उत्पादनमा बाधा पुर्याउने गर्छन्। यो कोशिकाले शरीरमा सबै कोशिकासम्म रगत पुर्याउने काम गर्छ। जब रातो रक्त कोशिकामा कमी हुन थाल्छ। तब श्वास प्रश्वासमा समस्या देखिन शुरु हुन्छ। यद्यपी श्वास प्रश्वासको समस्या फोक्सोको क्यान्सरको लक्षण पनि हुनसक्छ।

प्रतिकृया दिनुहोस्