Sunday, April 11

भारतबाट उद्धार गरिएका ७ किशोरीलाई परिवारको जिम्मा लगाइँदैै !!

April 1, 2021 50

मंगलवार बे, प, त्ता भएका महोत्तरीको भंगहा नगरपालिकाका ७ जना किशोरीलाई भारतबाट उद्धार गरि नेपाल ल्याइएको छ । केही बेरपछि ती किशोरीलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

भारतको सितामढीबाट उद्धार गरि बुधवार नेपाल पुर्याएका किशोरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कस्ले भारतको सीतामढीसम्म पुर्‍यायो त्यो विषयमा थप अ, नु, स, न्धान भइरहेको तर अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्