Friday, July 30

भारतको एउटा यस्तो राज्य जहा जान भारतीयले नागरिकले नै भिसा लगाउनु पर्छ . .

April 1, 2021 452

एजेन्सी । भारतमा एउटा यस्तो राज्य छ जहाँ भारतीय नागरिक नै भिसा नलिइ प्रवेश गर्न पाउँदैनन् । भारतीय नागरिकहरुले आफ्नै देशको जमिनमा जान पनि भिसा लिनुपर्ने आवश्यकता छ । भारतीय राज्य नागाल्याण्डमा परमिटविना कोही भारतीयले प्रवेश पाउँदैनन् ।भारतमा यस्तो नियम छ जहाँ आफ्नै मुलुकको राज्य नागाल्याण्डमा जानका लागि भारतीयले पनि इनर लाइन परमिट लिनुपर्ने हुन्छ । सो राज्यमा जान भारतीयले इनर लाइन परमिट लिनुपर्छ । परमिट बिना भारतीयलाई नै प्रवेश निशेष छ । नागाल्याण्डका स्थानीय निवासीलाई मात्र यहाँ विना अनुमति घुम्ने अधिकार छ ।

प्रतिकृया दिनुहोस्