April 1, 2021 184
डडेल्धुरा । माटो खन्ने क्रममा ढिस्कोले पु, रि, एर डडेल्धुरामा एक महिलाको मृ, त्यु भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर फेदमा माटो खन्दा अमरगढी–७ कि अन्दाजी ४५ वर्षिय नारु देवि ऐरीको मृ, त्यु भएको हो ।
सुरुङ भित्रबाट माटो खन्दा माटोको ढिस्कोले पु, एि, र अन्य दुई जना घाईते भएका छन् । घाईते हुनेमा सोही ठाँउकै शारदा ऐरी र कल्पना विक रहेका छन् । बुधबार दिउसो घर पोत्ने माटो खन्ने क्रमममा माटोको डाबर भित्र चार जना महिला पु, रि, एका थिए ।
चार जना मध्ये तिन जनाको उद्दार गरिएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । घाईते दुई जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्