Wednesday, April 14

छोरीलाई जिस्काएको भन्दै सर्लाहीमा एक युवकको बाबुले गरे वि`भत्स तरिकाले ह`त्या

April 1, 2021 62

गत बिहीबार बिहान साढे ८ बजे सर्लाहीमा एक युवकको टाउ कोनै का`टि`एको अ वस्थामा श` व फेला पर्‍यो।मलंगवा नगरपालिका-९ पचगछिया चौरी स्थित नागेश्वर रायको खेतमा श`व फेला परेको हो। श` वको टाउको भने थिएन। स्थानीयले श,व देखेपछि तत्कालै प्रह री बोलाए। जिल्ला प्रह`री कार्यालय सर्लाहीबाट प्र`हरी टोली घट`ना`स्थल पुग्यो। जि उ भेटिएको स्थान भन्दा करिब ६० मिटर टाढा दक्षिणमा टा`उको पनि भेटियो।

केहीबेरमै प्रह,रीले मृ`त`कको स`नाखत गर्‍यो। उनी मलंगवा-१० का २५ वर्षीय सुशीलकुमार यादव थिए।घ`टना`सम्बन्धी अ`नुसन्धान गरेपछि प्रह`रीले सोही दिन दुई जनालाई प`क्राउ गर्‍यो। प`क्राउ पर्नेमा मलंगवा-१० कै ४५ वर्षीय विमलकान्त पाठक र भारत बिहारस्थित सीतामढीका ४१ वर्षीय अशोक झा थिए। अशोक झा विमलकान्तका भान्जा हुन्।

जिल्ला प्रह`री कार्यालयका प्रहरी नायब उपरी`क्षक मदन कुँवरका अनुसार सुशीलकुमार यादवको अघिल्लो रात अर्थात् बुधबार राति ११ बजे नै ह`त्या भएको थियो।बुधबार राति ८ बजे विमलकान्त र भान्जा अशोक झा मलंगवा-१० को जिविस चोक`स्थित कुन्दन यादवको शिवम हो`टलमा गएका थिए। उनीहरू दुबै जना रातो रंगको अन-टेष्ट मोटर`साइकल चढेर होट`ल पुगे।

त्यहाँ उनीहरूले र`क्सी, मा`सु र चना खाए। तर पैसा तिरेनन्। आफ्नो खातामा लेख्नु भनेर उनी`हरू त्यहाँबाट ९ बजे निस्कि`ए।त्यहीबेला सुशीलकुमार यादव सा`इकल चढेर आइरहेका थिए।विम`लकान्तले सुशीलकुमारलाई देखेपछि भनेछन्,’तिमी`सँग काम पनि छ। गाँ`जा पनि खानुप`र्छ जाऊँ।’

त्यस`पछि सुशील`कुमारले आफ्नो साइ`कल शिवम होटलमा काम गर्ने आफ्नो ११ वर्षीय सहोदर भाई शिवम याद`वलाई दिए। र उही मोटर`साइकल चढेर विमल`कान्तको घर गए।घर गए`र तीनै जनाले ला`गुऔ`षध से`वन गरे।विमलकान्तकी श्रीमती लिला देवीले खाना पस्के`पछि उनीहरू तीनै जनाले सँगै बसेर खाना समेत खाए। विमल`कान्तका चार जना छोरी पनि छन्।

उनी`हरू खाना खाएर आ-आफ्नो कोठा`मा सुत्न गए`पछि फेरि तीनै जनाले ला`गुऔ`ष`ध सेव`न गरे।विमलकान्त र अशोकले सुशीललाई ला`गुऔ€षध खुवाएर ल`ठ्याए। विमलकान्तले भने उनको ह`त्या गर्ने पूर्वयोजना नै बनाइसकेको डिएसपी कुँवरले बताए।

‘सुशीलले ६ महिनाअघि विमलकान्तको घरमा चो`री गरेको रहेछ। ह`त्या गरेको केही दिन अघिमात्रै पनि चो`री गरेको थियो। त्यही कुरामा उनीहरूबीच पट`क`पटक झ`गडा हुने गर्थ्यो। त्यसैले मा`र्ने योजना बनाएका रहेछन्,’ उनले भने।

सुशीलकुमारलाई ल`ठ्ठ बनाएपछि उनीहरूले प्लास्टिकको लामो डोरी लिएर गाई गोठमा लगे। डिएसपी कुँवरका अनुसार सुशीलकुमारलाई ल`डाएर हात खुट्टा र जिउसमेत बाँ`धे। उनको मुखमा पनि गम्छाले बाँधि`दिए।

‘उनीहरूले सुशीललाई बोकेर खेततिर लगे। उनीहरूले खु`कुरी पनि बोकेका थिए,’ डिएसपी कुँवरले भने,’त्यहाँ पुर्‍याएर अशोक€को घुँडाले सुशीलको पेट र छातीमा थिचे विमलकान्तले घाँटीमा खु`कुरी प्र`हार गरेर ह`त्या गरे।’

उनका अनुसार ह`त्या गरेपछि विमलकान्तले खुकु`रीमा लागेको रग`त पुछेर घरमा लगेर लुकाए।अ`नुसन्धा`नमा खटिएका एक प्रह`री अधिकृतका अनुसार सुशीलकुमारले विमलकान्तकी छोरीलाई जिस्काए`को कारण ह`त्या गरेको प्र`हरीसमक्ष बयान दिएका छन्।

‘उनीहरूले चोरीको कारणभन्दा पनि पारिवारिक ख`टपट`ले नै ह`त्या गरेका रहेछ। मृत`कले विमलकान्तकी छोरीलाई ३-४ महिनादेखि नै जिस्काउँदो रहेछ। गि`द्धे नजर लगाएको कारणले ह`त्या गरेको बुझियो,’ ती अधिकृतले भने,’चोरीकै कारणमात्रै होइन।’

सुशीलकुमारको ह`त्या गरेपछि उनीहरूले आफूमाथि शं`का नगरोस् भनेर नियमित काममै लागे।श`व भेटिएपछि आफ्नो नियमित काममा जाँदै गरेका उनीहरूलाई माल`पोत कार्यालयबाट प्रह`रीले प`क्राउ गरेको जिल्ला प्रह`री कार्यालयले जनाएको छ।

‘उनीहरूमाथि शंका नगरोस् भनेर भोलिपल्ट नियमित काममै गएछन्। मालपोत कार्यालयबाट हामीले उठायौं,’ डिएसपी कुँवरले भने। थप अनु`सन्धान गर्न प्रह`रीले जिल्ला अदा`लत सर्लाहीबाट उनीहरूलाई सात दिन हि`रासतमा राखेर अ`नुसन्धान गर्न अनुमति लिएको छ। ‍सेतोपाटी बाट (साङ्केतिक फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्