Sunday, April 11

यिन हुन कि’शो’री, जसको ब’ला’त्का’रपछि टा’उ’को का’टि’यो, सबै दाँ’त भाँ’चेप’छि का’टे’को टा’उ’को उ’मा’लि’यो

April 1, 2021 470

काठमाण्डौ। वि’कृ’त मा’नसि’कताका अ’परा’धहिरुले अप’राध पनि निकै ड’रला’ग्दो किसिमले गर्छन्। केही अप’राध त यतिसम्म भ’या’नक हुन्छन् कि ती घट’नाको वि’वरण सु’न्दासमेत हाम्रो सा’तो जान्छ। एक व्यक्तिले यतिसम्म ड’रला’ग्दो गरी अप’राध गरेका छन् कि उनको अप’राधबारे सु’न्दा समेत सा’मान्य मा’न्छेको सा’तो जान्छ।

ती व्यक्तिले १९ वर्षकी उक किशोरीलाई फ’का’एर आफ्नो घरमा बोलाए। त्यसपछि उनले ती किशोरीलाई ब’ला’त्का’र गरे। ब’ला’त्का’र गरिसकेपछि उनले किशोरीको टा’उको का’टे। उनको श’वका सबै औं’लाका नङहरु उ’खेले, सबै दाँ’त भाँ’चेर प्ला’स्टिकको झो’लामा राखे। उनको का’टि’एको टाउ’कोलाई पानीमा हा’लेर उ’माले। बाँकी रहेको श’वका पनि सबै हा’तखु’ट्टा का’टे। द सनको रि’पोर्ट अनु’सार सु’न्दा समेत सा’तो जाने यो जघ’न्य अप’राध क’जाखस्तानमा भएको हो।

घटनाका सं’दि’ग्ध आ’रोपीलाई प’क्राउ गरिएको छ। उनीमाथि १९ वर्षकी फेसन डिजाइनकी विद्यार्थी अयजान एडिलोभाको ह’त्याको आ’रोप छ। अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी बे’पत्ता भएको रि’पोर्टपछि खोजी गर्ने क्रममा उनको हा’तखु’ट्टा का’टि’एको श’व यी आ’रो’पीको घरमा फे’ला परेको थियो। पी’डि’त किशोरीका दाजु अलमात मुलिकोभले यो ज’घ’न्य घ’ट’नाबारे मि’डियालाई बताएका हुन्।

‘उसले मेरी बहिनीलाई मा’र्यो र करिब २४ घण्टासम्म उनको शरीर टु’क्रा पार्दै बस्यो’ स्थानीय मिडियासँग उनले भने ‘उनले सबै दाँ’त भाँ’च्यो र सबै न’ङ उ’खे’ल्यो अनि छुट्टाछुट्टै प्ला’स्टिकको झो’लामा राख्यो। उसले टा’उको फु’टा’यो र उ’मा’ल्यो।’ पुलिसले अ’नुस’न्धानका क्रममा पी’डि’त किशोरी ह’राउ’नुभन्दा अगाडि सामाजिक संजालमार्फत आरो’पीसँग सम्प’र्कमा रहेको फे’ला पारेको छ।

म्यासेजमा आरोपीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन स’हम’त भएकी थिइन्। आर्च १९ कै दिन उनी बे’पत्ता भएकी थिइन्। सि’सिटि’भी फुटेजमा अयजान र आ’रोपी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ। आ’रोपीको घरमा पुलिस पुग्दा आ’रोपीले ढोका नखोलेपछि पुलिसले ढोका फु’टा’उनु प’रेको थियो।

रिपोर्टका अनुसार पुलिस देखेपछि आ’रोपीले आफ्नै घाँ’टी का’टेका थिए। मेडिकल डिग्री लिएका ती आ’रोपीको उपचार भइरहेको छ। सोधपुछका क्रममा आ’रोपीले श’व टु’क्रा टु’क्रा पा’रेर शहरका विभिन्न ठाउँमा भएका फोहरका कन्टेनरमा फाल्दै अ’प’राध लु’का’उने प्र’यास गरेको स्वी’कार गरेका छन्। प’हि’चान न’होस् भनेर उनले पी’डि’तको टाउ’को उ’मा’ल्ने प्र’यास गरेका थिए।

 

प्रतिकृया दिनुहोस्