Wednesday, April 14

रहिनन् मोडेल तथा कलाकार आँशु राजवँशी, कलिलै उमेरमा यस्तो रोगले गयो ज्यान

April 1, 2021 402

मोरँग डाँगीबारीकी मोडेल तथा कलाकार आँशु रा`जबँशी को अल्पा`युमै निध`न भएको छ । शनिबार बिहान पाटन अस्प`तालमा उपचा`रका क्रममा उनको मृ`त्यु भएको कुरा पारि`वारिक श्रोतले जनाएको छ ।

 

उनको पशुपति आ`र्यघाटमा दाह`संस्कार गरिएको छ ।बिगत पाँच महिना देखि उनि पेट सँब`न्धी रो`गका कारण थलिएका थिए । धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उप`चार गराइरहेकी उनको त्यहा उप`चार सँभब नभएपछी उनलाई काठमाडौं रेफर गरि|एको थियो ।
उनको मृ`त्यु पछी गाय`क बलबहादुर राजवँशी ले भाबु`क स्टाटस लेख्दै उनको फोटो सेयर गरेकाछन् ।

 

प्रतिकृया दिनुहोस्