Friday, December 3

झापाको दमकमा घरमै वे,श्या,वृ,त्ति : ८ महिलाकाे उ,द्धा,र, दुई प,क्राउ

March 31, 2021 591

झापा, १८ चैत । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वे,x श्या, x वृ, x त्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।

उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उ, द्धा, र गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दुई महिलालाई यही चैत १५ गते प्रहरी प, क्राउ गरेको थियो । प, क्राउ परेका दुवै महिलालाई मानव बे, x च, x वि, x ख, x नविरुद्धको मु, x द्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अ, x नु, x स, x न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्