Saturday, April 17

सारै दुखद खबर घाँस का’ट्न गएका ७ जना किशोरी बे’प,त्ता, घरमा रुवाबासी, खोजीमा प्रहरी टोली ख’टाइयो

March 31, 2021 178

महोत्तरी,महोत्तरीको भं’गहाबाट ७ जना किशोरी स’म्प, र्कवि, हीन भएका छन् । भं’गहा न’गरपालिका–८ मा रहेको ध’र्मपुर टो’लका ७ जना किशोरी हिजो दि’उँसोदेखि स’म्प, र्कवि, हीन भएका हुन् । हिजो दिउँसो झण्डै दुई बजे घाँस का’ट्न नि’स्केकी २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान अहिलेसम्म स, म्प, र्कमा नआएका उनीहरुका परिवारका सदस्यले बताएका छन् ।

ह’राएका सातै जना एउटै टो’लका हुन् । उनीहरु हराएको बारे प्रहरीमा खबर गरेको ज्योति पासवानका बुवा विष्णु पासवानले बताए । उनका अनुसार ‘घरबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको पू’र्वपट्टीको चौ’रमा उनीहरूलाई घाँस का’ट्दै गरेको स्थानियवासीले देखेका थिए ।

उनीहरु समूहमै घाँस का’ट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर न’फर्किंदा खोजबिन सुरु गरेको भंगहा न’गरपालिकाका मेयर सञ्जिव साहले बताए । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले ह’राइरहेकाहरुको खोजीमा प्रहरी टोली ख’टाइएको जानकारी दिए ।

यो पनि पढ्नुहोस:

युवाका साथ साथ आवाज नेपालको आयोजना तथा सुर्यबिनायक न’गरपालिकाको सहयोगमा युवाहरुलाइ नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न गरिएको छ । सुर्यबिनायक न’गरपालिका १० वटै वडाहरुबाट सहभागी ३० जना युवाहरु सम्मिलित कार्यक्रमको समापन शुक्रबार गरिएकोछ ।

समापन सत्रमा सुर्यबिनायक न’गरपालिकाका उपप्रमुख जुना बस्नेतको प्रमुख आतिथ्यतामा, तथा वडा १ र ७ का वडा अध्यक्षहरु क्रमश: सानुकाजी कायस्थ र रबिन्द्र सापकोटा, न’गरकार्यपालिका सदस्य दिपक बिसुन्के लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख बस्नेतले सरकारले गरिरहेका बिकास निर्माणका कार्यमा युवाहरुले पहरेदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाले यस्ता तालिमले सक्षम युवा उत्पादन गरि समाजको बिकासमा टेवा पुराउनेमा बिस्वास ब्यक्त गर्नुभयो ।

सुर्यबिनायक न’गरपालिकालाई देशकै नमुना युवा मैत्री नगरपालिका बनाउनकै निम्ति भएपनी युवालाई आवस्यक सबै सहयोग गर्न नगरपालिका तयार रहेको कुरा वडा अध्यक्ष रबिन्द्र सापकोटाले बताउनुभयो । दीर्घकालीन बिकासका निम्ति युवाहरु जागरुक हुनुपर्ने र त्यस्का लागि आवस्यक स्रोत ब्यबस्थापनको लागि आफुहरुले पहल गर्ने कुराको जानकारी अध्यक्ष कायस्थले दिनुभयो ।

कार्यक्रमले युवाहरुलाइ नया जोस थपेको र यस्ता कार्यक्रमहरुले युवाहरुलाइ सकारात्मक दिशामा अगाडि बढ्नको निमित सहयोग पुराउने भन्दै कार्यक्रमका अतिथी नगरकार्यपालिका सदस्य दिपक बिशुन्केले यस्ता खालका कार्यक्रमको आयोजना बेला बेला गरिराख्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीका तर्फबाट तालिमको इशा निरौला र सुदिप लामिछाने आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । याभका अध्यक्ष देबेन्द्र आर्चायको अध्यक्षतामा संचालित समापम कार्यक्रममा कार्यक्रममा सस्थाका सस्थापक दिपेश बिसुन्के, आस्मा बस्नेत, प्रशिक्षक निरिजना भट्टले शुभकामना मन्तब्य राख्नुभेको थियो ।

नेतृत्व बिकास तालिम पश्चात् नगरपालिकाका १० वटै वडामा युवा समिती गठन गरि युवा परिचान र युवा नेतृत्व बिकासलाइ आगामी दिनमा प्रयोगात्मक ढंगबाट अगाडि लैजाने कुरा सस्थाका सचिव श्रीकृष्ण थापाले बताए ।

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस्