Saturday, April 17

माटोको ढिस्कोमा पु,रि,एर एक महिलाको मृ,त्यु

March 30, 2021 297

बझाङ: बझाङमा माटोको ढिस्कोमा पु,x रि, एर एक महिलाको मृ, त्यु भएको छ । माटो खन्दै गर्दा माथिबाट ख,सेको ढिस्कोमा पु, x रि, एर जयपृथ्वी नगरपालिका ८ पैयातोलाकी २५ वर्षिया मञ्जु वमको मृ, त्यु भएको हो ।

नयाँ वर्षका लागि घर पोत्ने माटो ल्याउन गएकी वमको आईतबार विहान ७ बजे घ’ट’नास्थलमै मृ’त्यु भएको हो ।स्थानिय चार जना महिला आईतबार बिहान माटो लिन जयपृथ्वी नगरपालिका ३ आमपाटा गएका थिए । माटो खन्दै गर्दा ए’क्कासी ढिस्को भ’त्कीएर पु, x रि, एपछि सँगै गएका महिलाले स्थानीयलाई खबर गरेका थिए ।

ढिस्कोले पु, x रि, एकाको अ’व’स्थामा स्थानीय तथा प्रहरीको सक्रियतामा श’व निकालिएको हो । मृ’त’कको श’व पोष्ट’मार्ट’मका लागी जिल्ला अस्पताल बझाङमा राखिएको मृ’त’कका आफन्त नविन वमले बताए ।

प्रतिकृया दिनुहोस्