Tuesday, July 27

सारै दुखद खबर : भाइलाई बसमा छोड्न गएकी राशि , बसले नै ठ’क्कर दिँदा सधैंका लागि बिदा भइन !

March 30, 2021 274

टिकापुर, कैलाली । कैलाली टिकापुर घर भएकी २२ वर्षिय युवति राशी रावल को काठमाडौं मा बसले ठ’क्क’र दिँदा मृ’त्यु भएको छ । आफ्नो भाइलाई बसमा छोड्न गएकी राशि अन्तत बस नै उनको का’ल बन्यो ।

काठमाडौं बसी आफ्नो अध्ययन पुरा गरिरहेकी राशि अब कहिल्यै टिकापुर नफर्किने गरी बिदा भइन । हाल उनी बि बि ए अन्तिम बर्षमा अध्ययन रत थिइन । यो खबरले पूरा परीवार नै शो’कमा रहेकाे छ ।

यो पनि हेर्नुस काठमाडौँ । सरकारले २० वर्षपछि एकै पटक ६६० जना भन्सार एजेन्टका लागि दरखास्ता आह्वान गरेको छ । भन्सार विभागले भन्सार एजेन्टको इजाजत पत्र लिन इच्छुकहरुका लागि दरखास्त खुलाएको हो ।

दुई दशक यता नखुलाएको एजेन्टका लागि यो वर्ष खुलाइएको भन्सार विभागका महानिर्देशक यमलाल भुसालले जनाए । उनका अनुसार व्यापार सहजिकरण गर्दै वैध व्यापार बढाउन यस्तो निर्णय लिइएको हो । विभागका अनुसार २१ वर्ष पुरा भएको नेपाली नागरिकले भन्सार एजेन्टका लागि दरखास्त दिन सक्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्