Tuesday, July 27

हेर्दै ‘क्लासिक’ देखिने रोयल इन्फिल्डको बजार मा घट्यो मूल्य , अब यति सस्तोमै पाइने

March 30, 2021 254

घट्यो मूल्य : हेर्दै ‘क्लासिक’ देखिने रोयल इन्फिल्डको बजार मा उच्च माग , अब यति सस्तोमै पाइने भो !
हेर्दै ‘क्लासिक’ देखिने रोयल इन्फिल्डको बजार चुलिँदो छ।रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सका अनुसार युवा पुस्तादेखि वयस्कहरूको रोजाइमा इन्फिल्ड बाइकको माग राम्रो छ। यतिबेला नेपाली बजारमा रोयल इनफिल्डका ८ मोडल उपलब्ध छन्।यसका मोडलअनुसार बाइकको मूल्य ४ लाखभन्दा बढीका छन्। यीमध्ये सबैभन्दा महंगो रोयल इनफिल्ड इन्टरसेप्टर–६५० सिसीको मूल्य १२ लाख ४९ हजार छ। यसको सबैभन्दा सस्तो मोडल रोयल इनफिल्ड बुलेट इलेक्ट्रा/स्टान्डर्ड–३५० सिसी हो, जसको मूल्य ४ लाख ६७ हजार छ।
रोयल इनफिल्डका विभिन्न मोडलको बाइकको मूल्य सूची यस प्रकार छः

पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।

पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।

त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रोताले निकै नै मन पराएका थिए । अहिले आएर यो गीतको पन्जावी भर्सन पनि उत्तिकै भाइरल हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस्