Saturday, April 17

बाग्लुङ घ’ट’ना : पि’ट्दै भी’रमा हु’-या’ए, ल’ह’रोमा अ’ड्कि’एर ज्या’न ब’चाए’काले दिए यस्तो ब’यान (भिडियो सहित)

March 30, 2021 220

बागलुङ ब’डिगाड गाउँपालिका १० दलिङमा होली पूर्णिमाकै दिन बर्षेनि मे’ला लाग्थ्यो । मे’लास्थ’ल बागलुङ, प्युठान र गल्मीको सीमाना भएकाले सबैतिरबाट मेला भ’र्न आउँथे । उचाइमा रहेकाले मेलास्थलको वरिपरि भी’र छ ।आइतबार पनि द’र्लिङमा ब’डिगाडबासी मे’लामा रमाइरहेका थिए ।गत वर्ष को’रोना म’हामा’रीका कारण खु’लेर रमा’उन नपाएका कारण पनि उनीहरु यस वर्ष उनीहरुका लागि ठू’लो अ’वसर थियो । साँझ करिब ४ बजेतिर गाउँमा एउटा हु’’ल प्रवे’श गर्छ । मे’लामा रमाइरहेका स्थानीयलाई ज’’ब’’र्ज’’स्ती र’’ङ द’’ल्न खो’ज्छन् ।

चितवन : धुर्मुस सुन्तली फाउन्डेसनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।

तर उक्त रगंशाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक समस्या पर्ने देखिएको छ ।जसकारण रगंशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची(महाकाली अभियान थालिएको छ ।

 

यो अभियानका अभियान्ताहरू नेपालका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदिन बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन् । १२ करोड भन्दा बढि ऋ,ण लागिरहँदा रंगशालाको निर्माण कहाँ पुगेको छ त भनेर हामीले प्रश्न

 

गर्दा कुन्जना निकै भावुक बनिन् । १२ करोड भन्दा बढि ऋ,ण लागिरहेको भन्दै र सहयोग रकमका लागि उनले हातै जोडेर सहयोग मागिन् । उनले आँशु झार्दै भनिन् ।

हामीलाई हेल्प गर्नुहोस हामीले आफ्नालागि घर बनाउँन लागेका हैनौँ, नेपालकै गौरवान प्रोजेक्टका लागि हामी दिनरात नभनी लागि परिरहेका छौँ ।’

प्रतिकृया दिनुहोस्