Saturday, January 22

अर्को दु:ख’द खबर- होली खेल्ने क्रममा १५ जनाको नि’ध’न ! पुरै गाउँ नै शो’क’मा पर्यो #RIP

March 30, 2021 348

भारतको ओडिसामा होली मनाएर नदीमा नुहाउने क्रममा १५ जनाको नि’ध’न भएको छ। बीबीसीका अनुसार होली मनाएर आफ्ना साथीसँग विभिन्न नदी तथा पोखरीमा नुहाउन गएका १५ जनाको श’व डुबेको अवस्थामा भेटिएको सुरक्षा अधिकारीले बताएका छन्।

विगतका वर्षमा पनि होलीका बेला मा’दक पदार्थ खाएर नुहाउने क्रममा मृ’त्यु’का घटना हुने गरेकाले स्थानीय प्रशासनले नदीमा जान प्र’तिब’न्ध लगाएको थियो। तर प्रशासनको प्र’ति’बन्धलाई बेवास्ता गरेर नदीमा नुहाउन जाँदा दुःखद घटना भएको ओडिसा राज्यको कटकका जिल्ला कलेक्टर भवानी शंकर चयनीले बताएका छन्।

उनले कटकमा मृ’त्य भएका ३ जनाको परिवारलाई सरकारका तर्फबाट ४ लाख भारु राहत दिने घोषणा गरेका छन्।

प्रतिकृया दिनुहोस्