मोरङ — मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा सोमबार राति जंगली हात्तीको आ:xक्र, xम,x णमा एक जनाको मृ:, x त्यु भएको छ । स्थानीय ५० वर्षीय यामबहादुर बोहोराको मृ:, x त्यु भएको हो ।
छिमेकीको घरमा टेलिभिजन हेरेर फर्किंदै गरेका बोहोरालाई तीनवटा जंगली हात्तीले आ:, x क्र, x म, x ण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । ग:म्भीर घा:, x इ, ते बोहोरालाई उपचारका लागि लैजाने क्रममा मृ:, x त्यु भएको उनले बताए ।
लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले गाउँमै करोडौ लगानीमा महल जत्रो घर निर्माण गरेका छन।आफ्नै गाउँमा उनले घर बनाएका हुन् भने उनि अहिले राजधानी बस्दै आएका छन।पशुपति शर्माको घरमा पुग्दा निकै रमाईलो समेत भएको छ।उनको बाबा र आमा मात्रै बस्ने घरमा सधै पशुपतिकै मात्र गीत गुन्जिने गर्दछ।
पशुपति शर्मा पछि गाउँनै फर्कने अभियानको साथमा घर बनाएको समेत उनको बाबाले खुलाएका छन भने आमाले पनि आफ्नो छोराको निकै याद आउने र गाउँमै बसिदिए हुने समेत बताएकि छिन।आमाले गीत गाउँदै भनिन ‘छोरालाई गाउँ निकै मन पर्छ जन्मेकै ठाउँमा केहि गरौ भनेर अहिले घर बनाएका हुन्, झन्डै एक करोड खर्चिएर यो घर बनाए तर उनीहरु नै घरमा न हुदा चाहि सुनसान लाग्छ’।
कोरोनाको लहरको समयमा पशुपति शर्मा गाउँमै बसेका थिए।पशुपति शर्माको जेठो दाइ डाक्टर हुन्।दुवै दाजु भाई यो बेला कामको शिलसिलामा बाहिरनै बस्ने गर्छन।पशुपति शर्मा एक प्रख्यात लोकदोहोरी गायक हुन् भने उनले गाएका सबैजसो गीत नेपाली लोकदोहोरी मनहरुले सर्बाधिक रुचाउने गर्दछन।
प्रतिकृया दिनुहोस्