Sunday, April 11

श्रीमती जि,स्क्याउनेलाई गा,ली गर्दा उल्टै पि,ट्नेहरुको समूह प,क्राउ

March 30, 2021 91

काठमाडौँ– राजधानीको गोंगबुमा सडकमा युवा पि, x ट्ने समूह पक्राउ परेका छन्। आइतबार गोंगबुको सडक पेटीमा एक युवालाई पि, x ट्दै गरेको भिडियो सामाजिक सञ्जालमा आएको देखेपछि प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सुनसरी स्थायी घर भएका पीडित अमर लिम्बु श्रीमतीसँग बाटोमा हिँडिरहेको बेलामा उनकी श्रीमतीलाई युवाको समूहले जिस्काएको थियो। अमरले श्रीमती जिस्काउनेलाई ‘किन जिस्काएको ?’ भन्दा समूहले लिम्बुलाई नै कु, x ट, x पि, x ट गरेको सिंहले बताए।

‘हामीलाई भिडियो प्राप्त भएको आधा घण्टामा नै उनीहरुलाई नि,यन्त्रणमा लिएका हौँ,’ सिंहले भने, ‘पीडित लिम्बु भने हाम्रो स, x म्पर्क आइसकेका छैनन्।’

कु, x ट, x पि, x ट गर्ने तनहुँ घर भई बनस्थलीमा बस्ने २२ वर्षका भरत गुरुङ, २५ वर्षका सोमबहादुर गुरुङ र तनहुँ घर भई धापfसी बस्ने २५ वर्षका दिपेन्द्र कुमार थापा प्रहरी नि, यन्त्रणमा रहेको सिंहले बताए।

ट्विटरमा भाइरल भएको भिडियोमा धेरैले नेपाल प्रहरीलाई मेन्सन गरेका थिए। आइतबार प्रहरीले उजुरी प्राप्त नभए पनि भिडियोको आधारमा का, x र, वा, ही अगाडि बढाएको सिंहले जनाएका छन्।

प्रतिकृया दिनुहोस्