Sunday, April 11

भर्खरै आयो निकै दु:खद खबर: एउटै परिवारका तीन बालबालिकाको ज्या’न गयो, पुरै जिल्ला शो’कमा !

March 30, 2021 62

कालिकोटमा पहिरो जाँदा १० जनाको ज्या न गएको छ । जिल्लाको तिलागुफा नगरपालिका १ नाग्ममा पहिरो जाँदा एकै परिवारका ४ सहित १० जनाको ज्या न गएको हो । हिजो दिउँसो नाग्ममा पहिरोले ३ वटा घर पुरिदा ३६ वर्षीय प्रयाग शाही सहित उनका छोराछोरीको ज्या न गएको हो ।ज्यान गुमाउनेमा २ महिनाका छोरा सहित ८ वर्षीय छोरी हिमा तथा ५ वर्षीय छोरा निराजन शाही रहेका छन् । मृ क्तक प्रयागको घर जिल्लाको शुभकालिका गाउँपालिकामा भए पनि नाग्ममा पसल सञ्चालन गर्दै आएका थिए । यस्तै पहिरोमा परेर अन्य ३ जनाको ज्या न गएको छ । उनीहरु पनि एकै परिवारका हुन् ।ज्या न गुमाउनेमा तिलागुफा गाउँपालिका १ का ३० वर्षीय टेकबहादुर दमाईका परिवार रहेका छन् । पहिरोमा परेर टेकबहादुर सहित श्रीमती छैली दमाई तथा ६ वर्षीय छोरा गजेन्द्र दमाईको समेत ज्या न गएको छ । यस्तै पहिरोमा परेर गाउँपालिका कै ३५ वर्षका मनवीर कटुवाल, सुर्खेतका आइती खड्का सहित अमृत थापाको ज्या न गएको छ ।

प्रतिकृया दिनुहोस्