Saturday, April 17

BREAKING NEWS : फेरि अर्को ड:रलाग्दो घ:टना पाेखरा लेकसाइटमा होली मनाउँदा ग्या’ङ फा’इट [भिडियाेसहित]

March 30, 2021 674

हिजाे पाेखरा लेकसाइडमा युवा समूहबीच झ-डप भएकाे भिडियाे अहिले सामाजिक संजालमा भाइरल बनेकाे छ । भर्खरका १४,१५ बर्षका युवाहरु अश्लि’ल शब्द प्रयाेग गरी हा’नाहा’न गरेकाे भिडियाे समेत सार्वजनिक भइसकेकाे छ ।
फागु पूर्णिमाको अवसर पारेर घुमघामका लागि पाेखरा लेकसाइडमा गएका यूवा समुहविच झ डप हुँदा तालमा फा’ल्न प्रयास गरेकाे उक्त भिडियाेमा देखिएकाे छ । उनीहरुकाे फ्या’इट राेक्न नसकेपछि प्रहरी बाेलाउने निर्णय लिएकाे भिडियाेमा सुन्निएकाे छ । झ’गडा गर्नुकाे रहस्य भने भाइहरुकाे झग’डामा दाइहरु झ’गडा गरेकाे देख्न सकिन्छ । स्राेतः शिवराज तिवारी

काठमाडौं। भारतको झारखण्डमा एक घरमा ग्यास सिलिण्डर वि:ष्फोट हुँदा २ बालबालिकासहित ४ जनाको मृ:त्यु भएको छ । भारतीय मिडियाका अनुसार झरखण्डको गिरिडिहको तिसरी थाना षेत्रमा बुधन राय नामका व्यक्तिको घरमा वि:ष्फोट भएको हो । शनिबार अबेर राती सवा १० बजे सिलिण्डर वि:ष्फोट हुँदा पूरै घर उडेको थियो ।

 

जानकारी अनुसार बुधन राय परिवारसहित खाना खाएपछि सुत्न गएका थिए । यही बीच राती सवा १० बजेतिर अचानक घरमा राखिएको सिलिण्डर वि:ष्फोट भयो । विष्फोटमा बुधन रायकी पत्नी कामेश्वरी देवी, बुहारी सुनीता देवी, नाती आयुष कुमार र अर्का नवजात नातीको मृ:त्यु भएको छ । घरमा जीवित रहेकाहरु पनि घरको भग्नावशेषमा दबिएका थिए ।

 

बुधन रायले खानीमा वि:ष्फोट गराउनको लागि वि:ष्फोटक पदार्थको आपूर्ति गर्ने र घटनाका बेला उनको घरमा वि:ष्फोटक पदार्थ समेत भएको बताइएको छ । डिएसपी सन्तोष मिश्राका अनुसार उद्धार कार्य भइरहेको छ ।

प्रतिकृया दिनुहोस्