October 4, 2020 170
एकजना अचम्मका बालक आजकाल आकर्षणका केन्द्र बनिरहेका छन् । उनको नाम हो कृजल थापा। उनी ८ वर्षीय बालकसँग एक अदभुत क्षमता छ। यति कलिलो उमेर मै कार देखि स्कुटीसमेत सजिलै चलाउन सक्छन। उनले सजिलै गाडी चलाउन समेत सक्छन् ।
कृजलका बाबुको आफ्नै ड्राईभिङ सेन्टर छ। उनले त्यस ड्राईभिङ सेन्टरमा अरुले चलाएको देख्दा देख्दै आफै चलाउन सिकेका हुन्। अझ अचम्म लाग्ने कुरा के छ भने उनी आफुमात्र हैन अरुलाई पनि गाडी चलाउन सिकाउने गर्छन।
उनका बाबु उनले सानो उमेरमै यति साहसका साथ् गाडी चलाएको देख्दा धेरै गर्भ महसुस गर्छन। उनी ड्राईभिङमा देखि पढ्नमा पनि अब्बल छन्। कृजलको भविष्यमा पाइलट बन्ने सपना छ।
हेर्नुहोस् भिडियाेः[][]
[]]
प्रतिकृया दिनुहोस्