नयाँ दिल्ली – भा रतको राजकोट स्थित एक अ पा र्टमे न्टको चौ थो त ल्लाबा ट छो राले आ माला ई ध के लेर ह त्या गरेको एक भिडियो सार्वजनिक भएको छ। राजकोटस्थित दर्शना अपार्टमेन्टको चौ थो त ल्लाबा ट छो राले ६५ वर्षीया आ मा लाई ध केले को भि डियो इ न्डिया टुडे टेलि भि जनले सार्व ज निक गरे को हो। सि सिटिभी फु टेजमा स न्दिप नाम गरेका ती युवकले आ माला ई आफु ब स्दै आएको अपार्टमेन्टबाट बा’हिर निका लेर लि फ्टसम्म ल गेको प्र ष्टरु पमा देखिन्छ।
खराब मौसमसँगै प्रदुषणले राजधानी उपत्यका ढाकिएको छ। बिहानैदेखि धुम्म काठमाडौं दिउँसो तुवालोले भरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव र वायुमण्डलमा जम्मा भएका धुलोका कणका कारण उपत्यका तुवालोले ढाकिएको हो।काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।
प्रतिकृया दिनुहोस्