Tuesday, July 27

चियाको पैसा मागेपछि त्रिच’न्द्रको नेवि’संघको स’मू’ह’द्धारा खाजा घरमा तो`ड´फो’ड (भिडियोसहित)

March 29, 2021 229

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्ने नेपाल विद्यार्थी संघनिकट विद्यार्थीको एउटा झुण्डले कमलादी स्थित कञ्चन खाजा घरमा तो’ड’फो’ड गरी दुई लाख रुपियाँभन्दा बढिको क्ष’ति पुर्याएका छन् । बिहीबार चिया खाएपछि पैसा माग्दा उनीहरुले क्याम्पसबाट थप केटाहरू बोलाई खाजा घर तो’ड’फो’ड गरेको उक्त खाजा घरका सञ्चा’लकले गु’ना’सो गरे ।

“उनीहरू बिगतमा पनि आउने खाजा खाने र राजनीतिक रवाफ देखाउँदै पटक पटक पैसा नतिरी हिँड्ने गरेको गु’ना ‘सो गर्दै आजको तोडफोडबाट आफ्नो ठूलो क्षति भएको र काम गर्ने कर्मचारीहरू आतंकित भएको बताए आ’क्रम’ण ‘कारीहरू खाजा घरको शिशा तो’ड’फो’ड गर्नुका साथै फ्रिड फुटाएका छन् ।

“विभिन्न बैंक वित्तीय संस्था, कर्पोरेट हाउसका कर्मचारी, विभिन्न मिडियाका पत्रकारहरूसमेत आएर खाजा खाने उक्त खाजा घर कमलादी क्षेत्रमै लोकप्रिय छ ।

“नेविसंघको समूहले तो’ड’फो’ड गर्न थालेपछि खाजा खाँदै गरेकादेखि खाजा घरका कर्मचारी हरू भागाभाग भएको थियो । तो’ड’फो’डपछि खाजा घरका साथै उक्त खाजा घर बाट सञ्चा -लन हुँदै आएको फलफूल र चिया पसलसमेत बन्द गरिएको थियो । आ`क्र’म’ण’कारी करिव १३ जना को संख्यामा रहेको जनाइएको छ ।

“महानगरीय प्रहरी परिसर दरबारमार्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर पौडेलले तो’डफो’ड गर्ने समूह त्रिचन्द्रमा नेविसंघको नाममा दा’दा’गिरी देखाउने केटाहरुको समूह भएको र उनीहरु सबैको पहिचान भइसकेको बताए ।

“उनले पीडितको उजुरी आइसकेको बताउदै शुक्रबार उनीहरुलाई प’क्रा’उ गरी कानुनी कारवाही गर्ने र खाजा घरको भएको सम्पूर्ण क्षति पनि भराउने बताए ।

“पौडेलले आफूले खाजा घर सञ्चालकलाई अब सुरक्षा दिने जिम्मा प्रहरीको भएको र ढुक्कसँग पसल सञ्चालन गर्न आ’ग्रह गरेको पनि जानकारी दिए ।

 

यो पनि,,कल्पना दाहाल र प्रदिप रोक्का दोहोरी च्याम्पियन जितेपछि रुदै मिडियामा,दोहोरी च्याम्पियनकै बेलामा थपियो अर्को पिडा!(भिडियो सहित)

“कमल सरगम-काठमान्डौ,गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।कल्पना दाहाल र प्रदिप रोक्का बिजयी भए पछि एकसाथ मिडियामा आएका हुन् दोहोरी च्याम्पियनको पहिलो राउण्डमा उनीहरु बिजयी भएका थिए भने अब उनीहरु दोश्रो राउण्डमा झन् कडा रुपले देखिनु पर्ने छ।

“पहिलोपटक दुवै जनाको अन्तरबार्ता रोएरै सकिएको छ।परिवारको पिडा र गरिबीलाई सम्झेर प्रदिप रोक्का त भक्कानिएरनै रोएका थिए भने कल्पना पनि रुन थालिन।कल्पना दु:खबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को बज्रपात भएको छ।उनकी आमा फेरी अस्पतालको बेडमा जीवन को लडाई लडि रहेकी छिन।

“लामो समय देखिको बि’रामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परे को छ।

“‘उनकी आमालाई लागेको रोगले आफैलाई थला पारे को समेत उनि बताउछिन। घरमा एक जना बिरामी हुदा परीवारनै बिरामी जस्तै भईने रहेछ’ कल्पना दाहालले लालीगुराँस डटकम संग भनिन।

“२०७२ सालको भुइचालो पछि बिरामी भएकी आमा अहिले झन् सिकिस्तै बिरामी भएपछि उनि दुखमा थप दुख थपिएको बताउछिन। दाईको गत बर्ष नि’ध’न भए को थियो ।त्यसको अघिल्लो बर्ष भाईको पनि क्यान्सरले नि”ध’न भएको थियो।

हेरौ भिडियो कुराकानी :

 

प्रतिकृया दिनुहोस्