Monday, October 25

यिनै हुन होलीमा,ग्या’ङ फा’इट हुँदा ज्या,न गु,मा,उने २ युवा “ पूरा विवरण हेर्न क्लिक गर्नुस

March 29, 2021 313

काठमाडौं । होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृ,त्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घ,टनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घ,टनास्थलतर्फ लागेको हो ।”

“जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घ,टना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो ।

“आइतबार दिउँसो दुई समूहबीच झ,डप हुँदा दुई जनाको मृ,त्यु भएको थियो । हिजो राति नै गलकोटबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो । झ,डपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृ,त्यु भएको छ ।”

“मृ,तकको श,व प,रीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताउनुभयो । उनीहरुको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो ।

“अन्य केही भएको भन्दै बेपत्ताको खोजी भइरहेको छ । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो । स्थानीयवासीका,अनुसार दिउँ सो म दि रा खा एर होली मनाउन जम्मा भएका युवाहरूको बीचमा भ,ना,भ,न हुँदा झ,ड,प भएको थियो ।”

 

प्रतिकृया दिनुहोस्