उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ मरुवामा ऊर्जामन्त्री टोपबहादुर रायामाझीलाई स्थानीयले लखे’टेका छन्। कटारी र सोलु करिडोर १सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको कटारी–४ मा विद्युत् प्रसारण लाइनको टावर राख्ने विषयमा भएको वि’वाद मिलाउन आएका ऊर्जामन्त्री रायमाझी स्थानीयबाट उल्टै लखेटिएका हुन्।
“ऊर्जामन्त्री स्थानीयको वि’रोधपछी बिनानि ’ष्कर्ष कटारी –४ मरुवाबाट फर्किएका छन्।बिहीबार हेलि”को’प्टरबाट कटारी आइपुगेका उनलाई स्थानीयले अवरोध पु¥र्याएका मरुवा मा पुगेका मन्त्री रायमाझी वि’रुद्ध स्थानीयले चर्को ना’राबाजी गरेका थिए।
“स्थानीयले ल’खे”ट्न थाले”पछि मन्त्री रायमा”झी लाई प्रशासन र बाक्लो सुरक्षाक’र्मीको उपस्थितिमा मरुवाबाट कटारी नगरपालिका’तर्फ सुरक्षित स्थानमालगिएको थियो। मन्त्री गाउँमा पुगे ल”गत्तै स्था”नीयले घरबास उठ्ने भन्दै कोरि’डोरको टावर गाउँमा राख्न नदिने र जंगलबाट लैजान रुट परिवर्तन गर्नुपर्ने माग राखेका थिए।
“मन्त्री रायमाझीले ‘सुरक्षाक’र्मी परिचालन गरेर भए पनि मरुवामै टावर राख्ने भनेपछि’ स्थानीयले ना’राबाजी गर्दै मन्त्रीलाई ल’खेटेका मरुवाका स्थानीय दीपक राउतले बताए। आ’क्रोशित स्थानीयको भीड थाम्न नसकेपछि सुरक्षाक’र्मीले मन्त्री रायमाझीलाई घे’रा हालेर सु’रक्षित स्थान नगरपालिकालगेको थियो।
“टावरको रुट परि’वर्तन गर्नुपर्ने, नगरे गाउँ नै जो’खिममा पर्ने स्थानीय डाकबहादुर थापा बताउँछन्। मरु”वास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकि एको छ। उक्त क्षेत्रमा स्थानीयले क्षति पु¥र्याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र बस्तीमा निर्माण गर्न नदिने अडान कायमै राखेका छन्।
“लामो समयदेखि अव’रु”द्ध आ”योजनाका विषयमा यसअघि पनि पटक पटक छलफल हुँदै आएको थियो।प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्ता’वित स्था”नभन्दा अन्यत्रै सा”र्नुपर्नेलगायत सर्तराखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन्।
“प्रसा”रण लाइन निर्मा’णमा भएको ढि””लाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाट मध्ये ४.५ मेगावाट बाहेक सबै बिजुली खेर गइरहेको छ।
“सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। जस मध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
“कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलो मिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने कामसमेत सकिएको छ।नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्मा’णाधीन ३ सय २५ मेगावाट विद्युत खरि’द–बि’क्री सम्झौ’ता (पिपिए) गरेको छ। कटारी ४ मरुवाका स्थानी यले गाउँमा पर्ने ९ वटा टावर राख्न दिएका छैनन्।
“स्थानीयले मन्त्री विरु’द्ध ‘ऊर्जा मन्त्री मु’र्दावाद, सेना परिचा लन गरे, गोली थाप्छौं’ भन्दै चर्को नाराबाजी संकेत गरेका थिए। यतिबेला मन्त्री रायामाझीलाई ल’खटेको भिडियो संञ्जालमा च’र्चामा आएको छ। थाहा खबरबाट
प्रतिकृया दिनुहोस्