Saturday, April 17

दुखद खबर: लाहुर हिडेका छोरा झापाको जंगलमा यस्तो अवस्थामा भेटिए, आमा बे,होस (भिडियो हेर्नुहोस्)

March 28, 2021 414

झापा : काम गरेर पैसा कमाउन भन्दै हिडेका छोरालाई आमाले फोन गरिन्? तँ कहाँ छन् माइला भनेर सोधिन् । छोराले भने, आमा म कहाँ छु मलाई नै थाहा छैन । मलाई ल्याउने मान्छे त साह्रै खराब रैछ । यो वोली नै आमाका लागि छोराको अन्तिम बोली बन्यो । ताप्लेजुगंका मनोज झापाको एक जंगलमा निधन भएको अवस्थामा फेला परे ।उनलाई आफ्नै वाजे पर्ने सुर्य लिम्बुले मा,x र्न लागेका छन् भनेर म्यासेज गरे । परिवारको भनाई छ, निधन भइसकेका छोराले कसरी म्यासेज गरे? यो सबै सुर्यको चाल हो । उनले नै काम लगाइदिन्छु भन्दै लिएर हिँडेका थिए । धरानमा काम गरिरहेका छोरालाई काठमाडौमा राम्रो काम पाइन्छ म काममा लगाइदिन्छु भन्दै हजुरवुवाले लिएर हिडेका थिए ।ताप्लेजुङ तिरुङगा निबासि २१ बर्षे मनोज इजम लिम्बु ह, xराएको लामो समय भयो । उनलाई गाउँकै हजुरवुवाले काठमाडौ काम लगाइदिन्छु भनेर लिएर हिँडेका थिए । धरानमा काम गर्न भनेर गएको युवकलाई काकाबाजेले धरानमा राम्रो पैसा पाइन्न, म काठमाडौमा राम्रो काम लगाइदिन्छु भनेर लिएर गएको आफुले थाहा पाएको माइजुले बताइन् ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्