Saturday, April 17

२ छोरीलाई स्कुलको गेटमा छोडेर आमा गायब, छोरीहरू यस्तो अवस्थामा हिँड्दै

March 28, 2021 263

दाङ तुल्सीपुर निवासी मेघराज कठेरा कि श्रीमती केशरी आफ्ना दुई छोरि छोडी फ, रा, र भएकी छिन् श्रीमान बैदेशिक रोजगारीको लागि खाडी मुलुक गएका थिए। श्रीमती र छोरि हरुलाई खुशी राख्नको लागि मेघराज साउदी गएका थिए। छोरिहरु साना भएको र श्रीमान बाहिर भएको मौका छोपी केशरी पर-पुरुस संग फोन मा कुरा गर्न थालिन। छोरि हरुको वास्ता पनि नगर्ने विदेश भएको श्रीमानलाई पनि पैसा चाहिएमात्र कुरा गर्ने अरु बेला रिसाउने ,कराउने गर्न थालिन। रातभरि केटा हरु संग कुरा गर्ने र दिन भरि घरमा ल्याउने गर्न थालिन। छोरीहरुले आमा को हो यो भनि सोध्दा मेरो ठुलो आमाको छोरा हो भन्थिन। छोरिहरुको लागि विदेश मा खाईनखाई कमाएको पैसा केशरीले स्कुल फिस पनि नबुजाउने रहेछिन।

प्रतिकृया दिनुहोस्