Friday, July 30

मेरो बच्चा हुन्छ भनेर सोचेको थिए तर पा’ठेघरकै क्या’न्सर हुन्छ भनेर सोचेको पनि थिइन ! – मनीषा

March 28, 2021 223

मनिषा कोइराला १६ अगस्ट १९७०मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन्। उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित छिन्। उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन्।

उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन्। उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन्। सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन्।

मनिषा कोइराला भा’रतनाट्यम र म’णिपुरी नृत्यमा परिपूर्ण एउटा नृ’त्यांगना हुन्। उनको ‘हि’ल्ड’ भन्ने अङ्ग्रेजी भाषाको पुस्तक पनि प्रकाशित छ। नायिका मनिषा कोइरालाले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सुमन संग’मा कुरा गर्दै पा’ठेघरकै क्या’न्सर हुन्छ भनेर सोचेको बताएकी छन ।भिडियो

प्रतिकृया दिनुहोस्